ट्रम्पको तर्क : चीनका सबै सुन्दर महिला ‘जासुस’ हुँदैनन्
सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।
सोही क्रममा उनले एनभिडियाका पूर्वसीईओ जेन्सेन हुआङलाई पुनः कम्पनीको नेतृत्वमा फर्काउने विषयमा पनि समर्थन जनाएका छन्।
संयुक्त राष्ट्रसंघीय जलवायु सम्मेलन (कोप–३१) को अध्यक्ष राष्ट्रले तयार पारेको निर्णयको मस्यौदामा पर्वतीय क्षेत्र र जलवायु परिवर्तनसम्बन्धी छुट्टै कार्ययोजना तथा आगामी जलवायु सम्मेलनहरूमा यस विषयलाई स्थायी एजेन्डाका रूपमा समावेश गर्ने प्रस्ताव गरिएको छ।
नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले चीन भ्रमणमा गएको सांसदहरूको टोलीप्रति व्यंग्यात्मक टिप्पणी गरेका छन्।
जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता पूर्ण बस्नेतले नेपाली कांग्रेसका सभापति गगन थापा र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मधेश भ्रमणप्रति लक्षित गर्दै टिप्पणी गरेका छन्।
पतिसँग वैवाहिक सम्बन्ध विच्छेदको अवस्थाबाट गुज्रिनुले उनी मानसिक तथा भावनात्मक रूपमा थकित भइन्। यसपछि छोरीको अभिभावकत्व पनि इलिनाले निर्वाह गरिन्।
फिल्म निर्माता तथा निर्देशक रामगोपाल वर्माले नितेश तिवारीको निर्देशनमा बनेको फिल्म ‘रामायण’ को बजेट र बक्स अफिस कमाइबारे प्रश्न उठाउनेहरूलाई जवाफ दिएका छन्।
तिहारमा सयपत्री फूलको माग बढेसँगै तनहुँको आँबुखैरेनीका किसानले रु ११ लाख बराबरको फूल बिक्री गरेका छन्।
इलामको माङसेबुङ गाउँपालिका–६ स्थित टोड्के गाउँ व्यावसायिक टमाटर खेतीको केन्द्र बन्दै गएको छ।
मंसिर महिनाका लागि ६ वटा वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन्।
नेकपा एमालेले बुधबार सुरु हुने दुई दिने राष्ट्रिय भेलाको तयारी पूरा भएको जनाएको छ। एमालेले सोमबार पत्रकार सम्मेलन गरेर भेलाको तयारी पूरा भएको जनाएको हो।
नेकपा (एमाले) स्थायी कमिटीको दोस्रो बैठक आज बस्ने भएको छ। भोलिदेखि सुरु हुने राष्ट्रिय भेलाको पूर्व सन्ध्यामा पार्टीले आज स्थायी कमिटी बैठक बोलाएको हो।
भेटअघि गृहमन्त्री गुरुङसहित विभिन्न देशका सहभागी मन्त्रीलाई दुबईका युवराज तथा यूएईका उपप्रधानमन्त्री एवं रक्षामन्त्री शेख हमदान बिन मोहम्मद बिन राशिद अल मकतुमले स्वागत गरेका थिए।
नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणमा नेपालका राष्ट्रिय हितसँग जोडिएका विषयलाई प्राथमिकताका साथ उठाउन सुझाव दिएका छन्।
बैंक तथा वित्तीय संस्थामा कर्जा प्रवाह गर्न र अन्य वित्तीय कारोबार सञ्चालन गर्न आवश्यकताभन्दा बढी रकम उपलब्ध हुने अवस्थालाई अधिक तरलता भनिन्छ।
तनहुँको शुक्लागण्डकी नगरपालिका–४ स्थित तालडाँडा दादरको पाखा तथा कसेरी सामुदायिक वनको एक दशमलव ७५ हेक्टर अतिक्रमित क्षेत्र खाली गराई ४०० टिमुरका बिरुवा रोपिएको छ।