त्रिविका रोकिएका परीक्षा साउन ५ गतेदेखि हुने तय
परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए।
परीक्षा नियन्त्रक कार्याल बल्खुका नियन्त्रक पुष्पराज जोशीले बुधबार बसेको परीक्षा बोर्ड बैठकले साउन ५ लगतेदेखि स्नातक दोस्रो वर्षका रोकिएका सबै परीक्षाहरू संचालन गर्ने निर्णय गरेको बताए।
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन्। कोरोना सुरु भएयता हालसम्म विश्वभर यस सङ्क्रमणबाट ३८ लाख ६४ हजार ७४२ जनाको मृत्यु भएको छ।
यति बेला मान्छेका मनहरु फाँटेका छन्। कोरोनाको महामारीमा बाढी पहिरोले ‘नुनुचुक’ छरेको छ।योगका क्रियाले आत्मालाई परमात्मासंग जोड्ला नजोड्ला त्यो बुझ्न कठिन छ। तर सरकारले मुश्किलमा परेका जनतालाई सन्तुलितरुपमा राहतदिने हो भने जनताका फाँटेका मनहरुको योग हुने छ। अर्थात समाज फेरी जोडिने छ।
विश्वमा हुने मृत्युको प्रमुख कारणमा आत्महत्या रहेको विश्व स्वास्थ्य संगठनले बिहीबार सार्वजनिक गरेको एक आंकलनले देखाएको छ।
विश्वासको मत लिएपछि मात्र मन्त्रीहरूको कार्यविभाजन गर्ने सोच मुख्यमन्त्री पोखरेलले बनाएकाले अब कार्यविभाजनसँगै मन्त्रिपरिषद् पनि विस्तार हुने जानकारी बिनाविभागीय मन्त्री कुमार खड्काले दिएका छन्।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन् । गण्डकी प्रदेश सभामा शुक्रबार उनले विश्वासको मत माग्दा उनलाई बहुमत सदस्यले विश्वासको मत दिएका हुन् ।
गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत पाएका छन्।
विश्वासको मत लिन आज बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उनले आफूले विस्वासको मत नपाए प्रदेश सभा विघटन हुने र यसले गर्दा प्रदेशमा अस्थिरता निम्तिने भएकाले स्थायीत्वका लागि आफूलाई मत दिन आग्रह गरेका हुन्।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज प्रदेशसभामा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि मुख्यमन्त्री संसद सचिवालयमा प्रस्ताव दर्ता गराइसकेका छन् ।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले असार ४ गते विश्वासको मत लिने भएका छन्।
गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आगामि शुक्रबार संसदमा विश्वासको मत लिने भएका छन् ।
जबसम्म विश्वका सबै जनताले पूर्णरूपमा भ्याक्सिन लगाउन पाउँदैनन् तबसम्म यो विश्व समस्या रहि नै रहनेछ। धनी राष्ट्रहरूले गरिब राष्ट्रलाई तुरुन्त यो भ्याक्सिनको व्यवस्था गर्नु नै सबैभन्दा ठूलो बुद्धिमानी हो।
‘ज्येष्ठ नागरिकले राम्रो रसिलो व्यवहारको आशा जोबाट गरेको छ उसैबाट एक पटक मात्र नभएर पटक पटक मनै फुरुंग पार्ने काम नगरेर उल्टै नोक्सान पुर्याउने र दुःख दिने काम गर्नुलाई नै ज्येष्ठ नागरिकमाथि हुने दुर्व्यवहार भनिन्छ। यो विश्वव्यापी सामाजिक मुद्दा हो जसले विश्वभरिका ज्येष्ठ नागरिकको अधिकार र स्वास्थ्यलाई नराम्रो असर गर्छ।
हरेक वर्ष जुन १४ तारिखमा मनाइँदै आएको विश्व रक्तदाता दिवस यस वर्ष पनि विभिन्न चेतनामूलक कार्यक्रम गरि मनाइँदैछ।
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बागमती प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य नरोत्तम वैद्यले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्।