९ मंसिर २०८१ आइतबार
image/svg+xml

टाटा सुमोले ठक्कर दिँदा दुईको मृत्यु, एकजना घाइते

महोत्तरीको मटिहानी जनकपुर सडक खण्डमा भारतीय टाटा सुमोले ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।

धर्मले मुम्बइ म्याराथनमा दौड्ने

भेट्रान धावक धर्म महर्जनले टाटा मुम्बइ म्याराथनमा दौड्ने भएका छन्।जनवरी २१ तारिखमा हुने म्याराथन (४२.१९५ किलोमिटर) मा सहभागी हुन धर्म शुक्रबार भारतको मुम्बइ प्रस्थान गर्दै छन्।

मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला

सिप्रदी अटोपार्टस्ले धनगढीमा टाटा गाडीहरूसँग सम्बन्धित मेकानिक्स तथा पार्टस् वितरकहरूको भेला आयोजना गरेको छ ।

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेञ्ज मेला’ आयोजना गर्न लागेको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने कम्पनीले बताएको छ।

टाटा मोटर्सको बडादशैं अफर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दशै बडा अफर सार्वजनिक गरेको छ।

स्वस्तिक रोलिङलाई टाटाको ‘बेस्ट भ्यालुड कस्टमर अवार्ड’

सुनसरीको स्वस्तिक रोलिङ मिल्सले भारतको टाटा आइरन एण्ड स्टिल कम्पनीबाट ‘बेस्ट भ्यालुड कस्टमर’को अवार्ड प्राप्त गरेको छ।

टाटा पावर र दुगड पावरबीच सम्झौता

टाटा पावर नवीकरणीय ऊर्जा लिमिटेड (टीटीआरइएल) र दुगड पावरबीच सम्झौता भएको छ। मुलुकको नवीकरणीय ऊर्जा पहललाई बढावा दिन उक्त सहमति भएको हो।

सिप्रदीको रिटेलर्स मिट र टाटा गुरु सम्मान

सिप्रदी अटो पार्टस्ले काठमाडौं उपत्यकाभित्रका रिटेलर्स मिट र टाटा गुरु सम्मान कार्यक्रम आयोजना गरेको छ।

ग्रेट एक्सचेन्ज फेस्टिभल’मा आकर्षक उपहार

सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने भएको छ।

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई विचार गर्दै टाटाका जेन्युइन पार्टस्हरूको मूल्य समायोजन गरेको छ।

टाटाको ‘मनसुन म्याजिक’ क्याम्प हुँदै

यही साउन ८ गतेबाट नेपालभरि रहेका टाटा मोटर्सका सोरूमहरूमा ‘मनसुन म्याजिक’ क्याम्प सुरु हुने भएको छ।

टाटाद्वारा विद्युतीय गाडी किन्ने ग्राहकलाई सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री दाहालको टाटा कन्सल्टेन्सीको अवलोकन

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्