टाटा मोटर्सको विद्युतीय टयाक्सीमो जिपिएस जडान
टाटा मोटर्सको प्रिमियम विद्युतीय टयाक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ।
टाटा मोटर्सको प्रिमियम विद्युतीय टयाक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ।
टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भक्तपुरमा नयाँ सोरुम सञ्चालन गरेको छ।
सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा आयोजित ‘द इलेक्टिफाइङ एक्सेन्ज-२०२३’ एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको कम्पनीले जनाएको छ।
होलीको अवसरमा सिप्रदी ट्रेडिङले सम्पूर्ण टाटा कमर्सियल गाडीहरूको लागि मेघा होली क्याम्पको आयोजना गरेको छ।
विद्यमान परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।
नेपाल प्रहरीले काठमाडौंको ढुङ्गेअड्डास्थित न्यू प्रकाश अटो ट्रेडर्समा छापा मारेर पसलका सञ्चालक शिव रौनियारलाई नियन्त्रणमा लिएको छ।
टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।
क्याम्पको उद्घाटन टाटा अन्तर्गतको इन्टरनेसनल बिजनेसका प्रमुख मायांक बल्दी, सिप्रदी ट्रेडिङका सिइओ राजन बाबु श्रेष्ठ, टाटाका कन्ट्री मेनेजर अजीत नारायण सिंह, सिप्रदीका सीइओ राजेशप्रसाद गिरी र सिप्रदीका उपाध्क्ष्य सौरभराज थपलियाले संयुक्त रूपमा गरेका छन्।
वातावरण संरक्षण र देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ।
टाटा प्रोटेक्ट थप सेवा तथा सुविधाहरू सहित बजारमा आएको छ। थप सुविधासहितको टाटा प्रोटेक्ट टाटा मोटर्सको आधिकारिक डिष्ट्रिब्युटर सिप्रदी ट्रेडिङले ल्याएको छ।
हजारभन्दा बढी बुकिङसहित टाटा मोटर्सको सबै भन्दा मन पराइएको लोकप्रिय नेक्सन र टिगोर मोडेलको विद्युतीय गाडीहरूको माग नेपाली बजारमा तीब्र गतिमा बढिरहेको कम्पनीले जनाएको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले नेपाली बजारमा नेपाल कै पहिलो नाडा ईभीएक्सपोमा आफ्ना नयाँ तथा अत्याधुनिक विद्युतीय गाडीहरू प्रदर्शनीमा राखेको थियो।
नेपालका लागि टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक सिप्रदी ट्रेडिङले प्यासेन्जर भेहिकल सेग्मेन्ट अन्तर्गत दसैंको अवसरमा ‘बडा पर्वको बडा अफर’ योजना ल्याएको छ।
टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले २०७९ सालको दशैंलाई थप उत्साहजनक बनाउन ‘दशैंमा द-सही अफर’ ल्याएको छ।