टाटा नेक्सन नेपालको नम्बर एक एसयुभी भएको दाबी
टाटा नेक्सनले नेपालको नम्बर एक एसयुभी भएको दाबी गरेको छ।
टाटा नेक्सनले नेपालको नम्बर एक एसयुभी भएको दाबी गरेको छ।
सिप्रदी ट्रेडिङ प्रा.लि.ले टाटा नेक्सन ईभीको नेपाली बजारमा बिक्री वितरण प्रारम्भ भएको प्रथम वर्ष आज सफलतापूर्वक पूरा गरेको छ।
नेपालका लागि होन्डा मोटरसाइकल र स्कुटरको आधिकारिक विक्रेता तथा वितरक स्याकार ट्रेडिङ कम्पनीलाई टाटा ग्रिन ब्याट्रिजको टु व्हिलर्स ब्याट्रिजको आधिकारिक वितरकको रूपमा नियुक्त गरिएको छ।
टाटा मोटर्सको नेपालस्थित आधिकारिक वितरक सिप्रदी ट्रेडिङले नयाँ टाटा विङ्गर बिएस ६ नेपाली बजारमा सार्वजनिक गरेको छ।
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सले आफ्ना उत्पादनहरूको मूल्य बढाएको छ। अहिले कम्पनीले प्यासेञ्जर गाडीहरूको मूल्य वृद्धि गरेको घोषणा गरेको हो।
टाटा मोटर्सले जेनभोल्टज जेनेरेटरको बिक्री वितरण सुरु गरेको छ। भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको नेपालस्थित आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नेपाली बजारमा उक्त जेनेरेटरको बिक्री वितरण शुरु गरेको हो।
टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले भैरहवामा आफ्ना ग्राहकहरूका लागि आधुनिक एवम् सुविधा सम्पन्न शोरुम तथा बिक्री सेवा सुविधा केन्द्र सुचारु गरेको हो।
यसबाहेक नयाँ एच–५ मा नयाँ अलोय ह्विलहरू हुने प्रक्षेपण गरिएको छ भने गाडीको अगाडिको भागसँगै पछाडि भागमा पनि केही परिवर्तनहरू हुने अपेक्षा राखिएको छ। कम्पनीले नयाँ एच–५ मा पेट्रोल इञ्जिन हुने अपेक्षा गरेको छ भने गाडीको हुडमा पनि परिवर्तन हुन सक्ने जनाएको छ।
भारतीय अटोमोबाइल कम्पनी टाटा मोटर्सको उत्पादन टाटा टियागो कार चार लाख वटा बिक्री भएका छन्।
टाटा मोटर्स नेपालले सिप्रदी ट्रेडिङ प्रालिसँग संयुक्त रूपमा नेपालमा वार्षिक मर्मत सेवा प्याकेज टाटा मोटर्स केयर प्लस ल्याएको छ।
टाटा मोटर्सको उत्पादन विद्युतीय टिगोर (टिगोर इभी) ‘भ्युअर्स च्वाइस इभी अफ द इयर’ उपाधिबाट सम्मानित भएको छ। उक्त उपाधिबाट विद्युतीय टिगोरलाई कार एन्ड वाइक अवार्ड २०२२ मा सम्मानित गरिएको हो।
नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकलाई लक्षित गरी टाटा मोटर्सको धमाका योजना सार्वजनिक गरेको छ।
टाटा मोटर्सले काभ्रेको बनेपामा आफ्नो नयाँ सोरूम सञ्चालनमा ल्याएको छ। नेपालका लागि टाटा मोटर्सको एक मात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले यही महिनादेखि सेवा पुर्याउने योजनासहित बनेपामा नयाँ आउटलेट विस्तार गरेको जनाएको छ।
भारतीय सवारीसाधन उत्पादक टाटा मोटर्सले एकपछि अर्को महिनामा रेकर्ड बनाउँदै गएको छ। टाटाले सबैभन्दा धेरै टाटा नेक्सन र टाटा पन्च उत्पादन गर्दै एसयुभीको संख्या २८ हजार एक सय आठ युनिट पुर्याएको जनाएको छ।
नेपालका लागि टाटा मोटर्सको एक मात्र अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र टाटा मोटर्सले संयुक्त रूपमा आयोजना गरेको टाटा मोटर्स दसैं एन्ड तिहार अफर अन्तर्गतको बम्पर लक्की ड्रको विजेता घोषणा गरिएको छ।