विद्यालय भवन हस्तान्तरण
सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ मा निर्माण गरिएको जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ।
सामाजिक उत्तरदायित्व अन्तर्गत सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका ११ मा निर्माण गरिएको जनज्योति आधारभूत विद्यालय भवन हस्तान्तरण गरिएको छ।
सिप्रदी ट्रेडिंग प्रा.लि.ले नेपाली बजारमा टाटा सफारीको नयाँ मोडल लन्च गरेको छ। टाटा मोटर्स्को आधिकारिक बिक्रेता रहेको सिप्रदीले लन्च गरेको यस सफारीमा बि.एस. सिक्स इन्जिनको प्रयोग गरिएको छ।
टाटा मोटर्सले नेपालगन्जस्थित सिप्रदीको आधिकारिक डिलर रुद्र प्रिया इन्टरनेसनलको उद्घाटन गरेको छ।
टाटा स्टील कम्पनीले भारतमा कोभिड–१९ का कारण निधन भएका आफ्ना कर्मचारीको मासिक तलब परिवारजनलाई निरन्तर प्रदान गर्ने घोषणा गरेको छ।
केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबाट हलेसीतर्फ जाँदै गरेको ज १ ज २१४ नम्बरको टाटा सुमो शुक्रबार बिहान पल्टिँदा एक गम्भीर र दुई सामान्य घाईते भएका हुन्।
नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक बितरक सिप्रदी ट्रेडिङ प्रालिले फरेवर रेन्ज अन्तर्गत पर्ने पाँचवटा नयाँ गाडी सार्वजनिक गरेको छ। यी गाडीहरू-टियागो, टिगोर, नेक्सन, अल्ट्रोज र एच फाइभ– बिएस सिक्स प्रविधिले सम्पन्न छन्। यो सँगै टाटा कम्पनी उक्त इन्जिन प्रविधि भएको पाँच मोडल एकैपटक सार्वजनिक गर्ने नेपालकै पहिलो कम्पनी भएको छ।
टाटा अल्ट्रोज प्रिमियम ह्याच ब्याक नेपाली बजारमा आएको छ। नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लिले डिजिटल प्रबिधिमार्फत आजदेखि नेपाली बजारमा यसको सार्वजनिक गरेको हो।
भारतको टाटा मोटर्सले गत मार्च महिनामा कार बिक्रीमा ८४ प्रतिशतले कमी आएको जनाएको छ।
टाटा हिटाचीको नेपालका लागि एकमात्र आधिकारिक बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले देशभरका आफ्ना शाखा कार्यालयमा पार्टस मेलाआयोजना गरेको छ।
रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटनामा मृत्यु हुनेकाे संख्या तीन पुगेकाे छ।
रसुवाको मैलुङ–स्याफ्रुबेसी सडक खण्डमा सोमबार साँझ टाटासुमो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ।
टाटा मोटर्सको नेपालस्थित एकमात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले दीप मोटर्सको सहकार्यमा कार मेला सुरु गरेको छ। दीप मोर्टस सिप्रदीको पनि आधिकारिक बिक्रेता हो। बिभिन्न स्थानमा गर्दै आएको कार मेला शनिबारदेखि पोखरामा सुरु भएको छ। मेला आइतबारसम्म चल्नेछ। गत वर्ष झै यस वर्ष पनि देशका विभिन्न सहरमा कारमेला आयोजना गरेको आयोजकले बताएको छ।
टाटा मोटर्स नेपालले आफ्ना सबै आधिकारिक सर्भिस सेन्टर र वर्कशपमा संलग्न प्राविधिकको सीपको पहिचान सहित कदर गर्ने उद्देश्यले म्याक लुब्रिकेन्ट्सको सहकार्यमा स्किल फेस्ट र टेकफेस्ट २०१९ सञ्चालन गरेको छ।
प्रदेश ५ मा यतिखेर प्रदेशसभा र मन्त्रालयले खरिद गरेको गाडी विषय निकै चर्चामा छ। चिया पसलदेखि संसद्सम्म गाडीकै चर्चा भइहेको छ। संघीय सरकारमा बाइबडि विमान खरिद प्रकरणमा भएको आर्थिक घोटाला जस्तै प्रदेश ५ मा टाटा कम्पनीको स्ट्रोम सफारीको चर्चा भएको हो।
१० दिन लगाएर अध्ययन गरेको सार्वजनिक लेखा समिति अन्तर्गतको उपसमितिले गाडी खरिद प्रक्रियामा पर्याप्त प्रतिस्पर्धा नभएपछि पुन: सूचना प्रकाशन किन नगरेको भनेर प्रश्न उठाएको छ।