नयाँ टाटा टिगोर बजारमा
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आइतबार नेपाली बजारमा नयाँ गाडी भित्र्याएको छ। सिप्रदीले टाटा टिगोर गाडी बजारमा ल्याएको हो।
टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रा.लि. ले आइतबार नेपाली बजारमा नयाँ गाडी भित्र्याएको छ। सिप्रदीले टाटा टिगोर गाडी बजारमा ल्याएको हो।
नेपालका लागि टाटा मोर्टसको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले नयाँ गाडी नेक्सन क्राज बिक्री सुरु गरेको छ ।
महोत्तरीको बर्दिबास नगरपालिका–१ स्थित सडकमा टाटासुमोको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा धनुषा जिल्लाको मिथिला नगरपालिका–८ बस्ने भैरवबहादुर हेम्जन रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ।
रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ।
आँबुखैरेनी–गोरखा सडक खण्डकाे तीन किलोमा गएराती टाटासुमोको ठक्करबाट एक महिलाको मृत्यू भएको छ।आँबुखैरेनीबाट गोरखा आउँदै गरेको ग १ ज ६५९४ नम्बरको सुमोले पानी लिएर घरतर्फ जाँदा बाटो काट्दै गरेकी गोरखा नगरपालिका १३ सिमलगैरीकी ४५ वर्षिया ज्ञानु लायो मगरलाई ठक्कर दिएको हो।
नेपालका लागि टाटा हिटाचीको अधिकृत बिक्रेता सिप्रदी अर्थमुभर्स प्रालिले ‘टाटा ज्याक्सिस १४० एच नेपाली बजारमा ल्याएको छ । कम्पनीले बुधबार विराटनगरमा उक्त उपकरण सार्वजनिक गरेको हो।
विश्वकै सबैभन्दा ठूलो घरेलु प्रतियोगिता इन्डियन प्रिमियर लिग (आइपिएल) खेलेर फर्किएका युवा स्पिनर सन्दीप लामिछानेलाई सिप्रदी ट्रेडिङले बुधबार कार प्रदान गरेको छ ।
इटहरीको ओसन पार्कमा टाटा मोटर्स कार मेला सिजन थ्री शुक्रबारबाट सुरु भएको छ । टाटा मोटर्सको नेपालका लागि एकल आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालि र सिप्रदी ट्रेडिङ वितरक ग्लोबल अटो ट्रेडर्सको संयुक्त आयोजनामा उक्त मेला सुरु भएको हो।
जीतपुर सिमरा उपमहानगरपालिका–१५ डुमरवानामा टाटा सुमोको टक्करबाट आज एक जनाको मृत्यु भएको छ।
टाटा मोटर्सले लाइफस्टाइल एसयुभी, टाटा नेक्सन सार्वजनिक गरेको छ। टाटा नेक्सन, टाटा मोटर्सको ‘प्रभावशाली डिजाइन’ दर्शनमा आधारित चौथो उत्पादन रहेको कम्पनीले जनाएको छ
टाटा मोटर्सले सात नयाँ रेन्जका साना तथा मझौला गाडीको व्यावसायिक बिक्री सुरु गरेको छ । कम्पनीको एलपिटी ८१०, एलपिटी १०१०, एलपिटी ९१२, एलपिके ९१२, एलपिटी ११०९, एलपिके १२१२ र एलपिटी १४१२ नेपाली बजारमा बिक्री सुरु गरेको हो ।
सिप्रदी ट्रेडिङ्ग प्रालिले डाइन्यामिक ह्याच ब्याक टियागो र स्टाईल ब्याक टिगोरको माइलेज टेष्ट क्याम्प भएको छ । टाटा मोटर्स्को आधिकारिक वितरक सिप्रदीले उक्त क्याम्प गरेको हो ।
टाटा मोटर्सले फेसबुकमार्फत ग्राहकका लागि टाटा नेक्सनमा ५ तोला सुन जित्ने मौका प्रदान गरेको जनाएको छ । यो फेसबुक अभियानअन्तर्गत ५ जना भाग्यशाली विजेताले ११ तोला सुन जित्ने अवसर पाउनछन् । यस अभियानमा सहभागी हुन प्रतियोगीले फेसबुकमा आफ्नो नामको बीचमा ‘नेक्सन’ राखी टाटा मोटर्स्को फेसबुक पेज लाइक गर्नुपर्ने छ ।
एनडीटीभी कार तथा बाइक अवार्डस् २०१८ मा टाटा नेक्सनलाई वर्षकै उत्कृष्ट सवकम्प्याक्ट एसयूवी अवार्डले सम्मानित गरिएको छ।
नेपालमा सर्वाधिक रुचाइएको कमर्सियल भेहिकल ब्राण्ड टाटा मोटर्स् र यसको नेपालको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गप्रालिले बिहीबार टाटा योद्धा गाडी सार्वजनिक गरेका छन्।