९ मंसिर २०८१ आइतबार
image/svg+xml

थापाथलीमा टाटा माेटर्सकाे नयाँ साेरूम

नेपालका लागि टाटा मोटर्सको अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले थापाथलीमा नयाँ सोरुम सञ्चालनमा ल्याएको छ । कम्पनीले बिहीबार एक औपचारिक कार्यक्रम गरी सोरुम सञ्चलानमा ल्याएको हो।

टाटाको टिगोर सार्वजनिक

टाटा मोटर्स्ले काठमाडौंमा बुधबार 'स्टाइलब्याक कार' टाटा टिगोर सार्वजनिक गरेको छ। टाटाले नेपालका लागि आफ्नो अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रालिमार्फत उक्त कार सार्वजनिक गरेको हो।

भारतीय टाटासुमो पल्टिँदा नेपाली नागरिकको मृत्यु

ठोरी सडक खण्डको महुवनमा आज बिहान भारतीय नम्बरको टाटासुमो पल्टिँदा एक नेपाली नागरिकको मृत्यु भएको छ। पर्साको पटेर्वा गाविसबाट वीरगन्जतर्फ आउँदै गरेएको बिआर१पि ८५५४ नम्बरको टाटासुमो महुवन गाविस नजिकैको गण्डक नहर बाटोमा पल्टिँदा वाहनमा सवार पटेर्वा-७ निवासी ४७ वर्षीय थारु मुखिया विणको च्यापिएर घटनास्थलमै मृत्यु भएको हो।

सिप्रदीको डायनामिक टाटा टियागो कार

भारतीय अटो मोबाइल कम्पनी टाटा मोटर्सको नेपालका लागि  आधिकारिक बिक्रेता सिप्रदी टे्रडिङ प्रालि हो। सिप्रदीलेे टाटा मोटरको व्यावसायिक भेइकल सन् १९८२ देखि र प्यासेन्ज भेइकल सन् २००० देखि बिक्री गर्न थालेको हो। अटोमोबाइलमा सिप्रदी देशकै सबैभन्दा ठूलो मार्केट र सर्भिस नेटवर्क कम्पनी रहेको छ। उक्त कम्पनीको मार्केट नेपाली बजारमा अग्रपंक्तिमा रहेको कम्पनीको दाबी छ।

५.४९ प्रतिशत ब्याजदरमा टाटा टियागो

नेपालका लागि टाटा मोटरस्का अधिकृत बिक्रेता सिप्रदी ट्रेडिङले जाडोको मौसममा ग्राहकका लागि न्यूनतम ब्याज दर र सहज किस्ताबन्दीमा टाटा टियागो उपलब्ध गराउने योजना बजारमा ल्याएको छ।

मनलाग्दो भाडा असुल्न नपाएपछि टाटासुमो अभाव

दसैं मनाउन आफ्नो घर हेटौंडा जान बिहान ६ बजे नै बल्खु पुगेका अमृत मोक्तानले गाडी चढ्नै पाएनन्। अरु बेला ताँती लागेर बस्ने टाटा सुमो बल्खु बस पार्कभरी एउटै नदेख्दा उनी तीनछक परे।

नारायणघाटमा टाटा सोरुम, टियागो लन्च

काठमाडौं– नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले नारायणघाटमा नयाँ सोरुम, आरबी मोटर्स खोलेको छ। उक्त सोरुम नेपालमा टाटा प्यासेन्जर भेहिकलअन्तर्गत १७औं आउटलेट रहेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्