१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

टाटा मोटर्सको धमाका अफर

नेपालका लागि टाटा मोटर्सको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले कमर्सियल गाडी खरिद गरी आफ्नो व्यवसायलाई नयाँ उचाइ दिने सोच बनाएका ग्राहकलाई लक्षित गरी टाटा मोटर्सको धमाका योजना सार्वजनिक गरेको छ।

असहज आर्थिक अवस्थामा पनि सहज होस् भनेर अति नै आकर्षक अफर सहितको योजना ल्याएको कम्पनीले जनाएको छ। योजनाअन्तर्गत ग्राहकले पहिले कहिल्यै नपाएका सुविधा प्राप्त गर्ने कम्पनीको दाबी छ। 

यो यस योजनाअन्तर्गत नगद खरिदमा विशेष छुट, क्यास ब्याक अफर, नगद खरिदमा विशेष छुट सहित एएमसीको सुविधा, नगद खरिदमा ३ सरल किस्ताको सुविधा, आकर्षक अफरसहित एक्सचेन्जको सुविधा, तीन इएमआईसम्म छुटको सुविधा, पुरानो टिपरको स्क्र्याप ल्याएर नयाँ गाडी खरिद गर्दा तीन लाख रूपैयाँसम्मको छुट लगायत सुविधा लिन सकिने कम्पनीको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २२ फाल्गुन २०७८ ०१:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App