१६ वैशाख २०८१ आइतबार
image/svg+xml

टाटा मोटर्सको म्याक्सचेञ्ज मेला

टाटा मोटर्सको वितरक सिप्रदी ट्रेडिङले ‘म्याक्सचेञ्ज मेला’ आयोजना गर्न लागेको छ। मेलामा जुनसुकै ब्रान्डका पुराना गाडीसँग टाटाको नेक्सन म्याक्स साट्न सकिने कम्पनीले बताएको छ।

टाटा मोटर्सको बडादशैं अफर

नेपालका लागि टाटा मोटर्सको अधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले चाडपर्वको अवसरमा नयाँ गाडी खरिदकर्ताहरूलाई टाटा मोटर्स बडा दशै बडा अफर सार्वजनिक गरेको छ।

ग्रेट एक्सचेन्ज फेस्टिभल’मा आकर्षक उपहार

सिप्रदी तथा टाटा मोटर्सले ‘द ग्रेट एक्सचेन्ज फेस्टिभल एक्सचेन्ज क्याम्प’ सञ्चालन गर्ने भएको छ।

टाटा जेन्युइन स्पेयर पार्ट्सको मूल्य घट्यो

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी कम्पनिजले ग्राहकको चाहना र अपेक्षालाई विचार गर्दै टाटाका जेन्युइन पार्टस्हरूको मूल्य समायोजन गरेको छ।

टाटाको ‘मनसुन म्याजिक’ क्याम्प हुँदै

यही साउन ८ गतेबाट नेपालभरि रहेका टाटा मोटर्सका सोरूमहरूमा ‘मनसुन म्याजिक’ क्याम्प सुरु हुने भएको छ।

टाटाद्वारा विद्युतीय गाडी किन्ने ग्राहकलाई सुविधा

टाटा मोटर्सको नेपालका लागि आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले विद्युतीय गाडी किन्न चाहनु हुने ग्राहकलाई छिटो, सरल र सहज गाडी फाइनान्सिङ गर्ने सुविधा ल्याएको छ।

टाटा मोटर्सको विद्युतीय टयाक्सीमो जिपिएस जडान

टाटा मोटर्सको प्रिमियम विद्युतीय टयाक्सीमा सिप्रदीले लोकोन्यावको जिपिएस प्रविधि जडान गरेर फ्लिट म्यानेजमेन्टको समेत सुविधा उपलब्ध गराएको छ।

एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति

सिप्रदी तथा सिप्रदीका आधिकारिक टाटा मोटर्स सोरुमहरूमा आयोजित ‘द इलेक्टिफाइङ एक्सेन्ज-२०२३’ एक्सेन्ज क्याम्पमा उत्साहजनक उपस्थिति भएको कम्पनीले जनाएको छ।

टाटा जेन्युइन् स्पेयर पार्ट्स र आयलको मूल्यमा भारी छुट

विद्यमान परिस्थितिको कारणले ग्राहकवर्गमा पर्न गएको असरलाई केही कम गर्ने उद्देश्यले सिप्रदी ट्रेडिङ र टाटा मोटर्सको संयुक्त पहलमा टाटा जेन्युन पार्ट्स तथा टाटा जेन्युइन आयलको मूल्यमा २५ प्रतिशतसम्म छुटको व्यवस्था गरेको हो।

टाटाको मेगा सर्भिस क्याम्प सम्पन्न

टाटा मोटर्सको आधिकारिक विक्रेता सिप्रदी ट्रेडिङद्वारा १२ वटा विभिन्न ग्राहक सेवा केन्द्रहरूमा आयोजित मेगा सर्भिस क्याम्प सम्पन्न भएको छ।

काठमाडौंमै नेक्सन ईभीले ३४७ किमीसम्म रेञ्ज निकाल्न सफल

वातावरण संरक्षण र देशको दिगो आर्थिक विकासको लागि विद्युतीय गाडीहरूको उपयोगमा प्रोत्साहन एवम् प्रवद्र्धन गर्ने लक्ष्यसहित कार्यक्रम आयोजना गरेको कम्पनीले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्