१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

तस्बिरमा हेर्नुस् प्रधानमन्त्री दाहालको टाटा कन्सल्टेन्सीको अवलोकन

चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले आज मध्यप्रदेशको इन्दौरमा अवस्थित विशेष आर्थिक क्षेत्रमा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन्। भ्रमणको अन्तिम दिन आज उनी प्रतिनिधिमण्डलसहित  टाटा कन्सल्टेन्सी सर्भिसेस अवलोकन गर्न पुगेका थिए। त्यस क्रममा उनले नेपालको सूचना प्रविधि क्षेत्रमा लगानी गर्न भारतीय व्यवसायीलाई आग्रह गरेका छन्।

प्रधानमन्त्री दाहालले अवलोकनका क्रममा सो क्षेत्रमा सुनाखरीको बिरुवासमेत रोपेका थिए। तस्बिरमा हेर्नुस् प्रधानमन्त्री दाहालको टाटा कन्सल्टेन्सीको अवलोकन

प्रकाशित: २० जेष्ठ २०८० ०७:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App