६ जेष्ठ २०८१ आइतबार
image/svg+xml

शीर्ष नेता भन्छन्: गठबन्धनलाई हार्ने छुट छैन

सत्तारुढ पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन्। गठबन्धन दलहरुको गण्डकी प्रदेशस्तरीय कार्यकर्ता भेलालाई शुक्रबार पोखरामा सम्बोधन गर्दै गठबन्धनका शीर्ष नेताहरुले गठबन्धनलाई हार्ने छुट नभएको बताएका हुन्।

शीर्ष नेताहरू देउवा, दाहाल र नेपालले आज काठमाडौंमा प्रशिक्षण दिने

सत्तारुढ गठबन्धनले काठमाडौंमा आज प्रशिक्षण कार्यक्रमको आयोजना गरेको छ।

शीर्ष नेतालाई जिताउने रणनीति: विपक्षीले दिए कमजोर उम्मेदवार

प्रमुख राजनीतिक दलका अध्यक्षले उम्मेदवारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेदवार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन्।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक आज पनि बस्दै

सत्ता गठबन्धनमा आबद्ध पाँच दलका शीर्ष नेताहरूको बैठक आज पनि बस्दैछ। बैठक आज बिहान ८ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दै छ।

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकियो,अझै हुन सकेन सीट बाँडफाँटको सहमति

सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सकिएको छ। बालुवाटारमा करिब चार घन्टासम्म चलेको बैठक सीट बाँडफाँट बिनै सकिएको हो।

सिट बाँडफाँडका लागि गठबन्धनका शीर्ष नेता ‘वान टू वान’ वार्ता गर्न सहमत

‘हामी सहमतिको नजिक पुगेका छौं। आज चाँही हाम्रो कार्यदलको संयोजक सिटौलाजी अस्वस्थ हुनु भएको कारण पनि बैठक प्रभावित भयो। हामी चाँडै नै निष्कर्षमा पुग्नेछौं। जतिसक्दो चाँड टुंगो लगाउनुपर्नेछ। किनभने निर्वाचनको कार्यतालिका नै सार्वजनिक भइसकेको छ। यसको सहज निकासका लाग वान टु वान कुरा पनि हुन्छ।’

जापानमा नेपाली नेताहरुको लर्को: दूतावासलाई पार्टी दिन भ्याईनभ्याई

लगत्तै पूर्व प्रधानमन्त्री तथा नेकपा केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराई जापान आए।

शीर्ष नेतालाई अन्तिम अवसर

पछिल्लो डेढ दशकको नेपाली राजनीतिमा चतुर खेलाडीको पहिचान बनाएका नेता हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल।

ठूला नेता कोही वडामै कोही पालिकामा पराजित

गोरखाका शीर्ष नेताहरु कोही वडामै कोही पालिकामा पराजित भएका छन्। जनता समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आफ्नो गृह नगर जोगाउन सकेनन्।

प्रधानन्याधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न सत्ता गठबन्धनको सुझाव

सत्तारुढ पाँच दलका शीर्ष नेताको बैठकले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई बिदामा बसेर कार्यवाहक प्रधानन्यायाधीश तोक्न सुझाव दिएको छ।

प्रधानन्याधीशलाई बिदामा बसेर कार्यवाहक तोक्न गठबन्धनको सुझाव

‘प्रधानन्यायधीश विरामी भएकाले तत्काल कार्यवहाक प्रधानन्यायधीश तोकेर सर्वोच्च अदालतको कामकारबाही अघि बढाउन सुझाव दिने गठपन्धनले निष्कर्ष निकालेको छ’, संचार मन्त्री एवं सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले भने।

मन्त्रिपरिषद् विस्तारः कांग्रेसमै जुटेन सहमति

गठबन्धनमा भएको सहमतिअनुसार माओवादी केन्द्रसहितका दलले सरकारमा थपिने मन्त्रीको नाम तय गरेका छन्। तर सरकारको नेतृत्व गर्दै आएको कांग्रेस मन्त्रीको नाम टुंगो लगाउन असफल भएको छ।

सक्रिय सदस्यता विवाद टुंग्याउन कांग्रेसमा छलफल

२० जिल्लामध्ये सात जिल्लाको क्रियाशील सदस्य सूचि भने सार्वजनिक भइसकेको छ। बुधबार कांग्रेसको केन्द्रीय निर्वाचन समितिले काठमाडौं, मोरङ, काभ्रे, सिन्धुपाल्चोक, कपिलवस्तु, बर्दिया, बाजुरा जिल्लाको क्रियाशील सदस्य सूचि सार्वजनिक गरेको हो।

ओली संकटका कारक: विपक्षी

प्रधानमन्त्री ओलीको शासकीय अहंकार, स्वेच्छाचारी निर्णय र कामका कारण संविधानसभाबाट जारी भएको संविधान र मुलुक नै संकटमा परेको छ। लोकतान्त्रिक गणतन्त्रको रक्षाका लागि सबै मिलेर अघि बढ्नुपर्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्