५ जेष्ठ २०८१ शनिबार
image/svg+xml

आमामाथि अपराध

विडम्बना, यी जगत्जननी महिलाहरू यही कारण मृत्यु वरण गर्न बाध्य हुँदै आएका छन्। बर्सेनि सयौँ महिला गर्भवती र सुत्केरी अवधिमा कालको मुखमा पर्न बाध्य हुन्छन् जबकि कारण खोतल्दै जाँदा मर्नुपर्ने अवस्था देखिँदैन।

जुम्लामा एक वर्षमा गयो २९ शिशुको ज्यान

संगीता, आइसा र आइसरा जस्ता सयौं किशोरीले प्रजनन क्षमता परिपक्व नहुँदै बच्चा जन्माउनु, दुर्गममा राम्रो प्रसूति गृह नहुनु, यातायातको सहज पहुँच र आर्थिक अभावका कारण नवजात शिशुले थप उपचारै नपाएर मृत्यु हुने गरेको जनस्वास्थ्य सेवा कार्यालय जुम्लाको तथ्यांकले देखाउँछ।

पुरुष प्रजनन क्षमतामा कोभिड–१९ प्रभाव

केही अध्ययनले कोभिड–१९ संक्रमित पुरुषको प्रजनन क्षमतामा असर पर्ने देखाएका छन् भने कतिपय विज्ञले यसबारे लामो समयसम्मको अध्ययन आवश्यक पर्ने र अहिले नै निष्कर्ष निकाल्नु हतारको काम हुने टिप्पणी गरेका छन् ।

महिला प्रजनन क्षमता कतिसम्म लम्ब्याउन सकिन्छ

महिलामा डिम्बकोष संख्या जन्मने बेलामा १० लाख, किशोरी अवस्थामा तीन लाख, ३७ वर्षको उमेरमा २५ हजार र ५१ वर्षको उमेरमा एक हजार मात्र रहेको हुन्छ। यी सबै डिम्बकोषमध्ये तीन सयदेखि चार सयले मात्र बच्चा जन्माउन सक्ने क्षमता राख्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्