४ आश्विन २०८१ शुक्रबार
image/svg+xml

कोरोनाबाट थप ८ जनाको मृत्यु, मृतकको संख्या १५७

नेपालमा कोरोनाबाट थप आठ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा देशभर आठ जनाको कोरोनाबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेकाे हाे । योसंगै नेपालमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको १५७ संख्या पुगेको छ ।

करेन्ट लागेर ८ वर्षीय बालकको मृत्यु

कपिलवस्तु नगरापालिका–७ धमौली गाउँमा पानी तान्ने मोटरमा छुदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सन्तोष शुक्लाको छोरा वर्ष ८ का आदर्श शुक्लाको मृत्यु भएको हो।

काठमाडौंको ओम हस्पिटलमा कोरोना संक्रमित महिलाको मृत्यु

सर्लाहीको लालबन्दी लालबन्दी नगरपालिका–७, मा मःम पसल सञ्चालन गर्ने सिन्धुलीको मरिन साहन स्थायी घर भएकी ३३ वर्षीया महिलाको उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

कोरोना संक्रमितको होम आइसोलेसनमै मृत्यु

प्रदेश सरकार र स्थानीय तहले आइसोलेसन बेड प्रबन्ध गर्न नसक्दा विराटनगरका एक जना कोरोना संक्रमितको घरमै मृत्यु भएको छ ।

उपचारको क्रममा मृत्यु भएका राजविराजका युवामा कोरोना पुष्टि

छिन्नमस्ता अस्पताल राजविराजमा उपचार सम्भव नभएर धारान पुर्याइएपछि मृत्यु भएका एक युवामा कोरोना पुष्टि भएको छ। ज्वरो र श्वासप्रश्वास सम्बन्धि समस्याको उपचारका लागि मंगलबार राजविराज नगरपालिका -४ का २८ वर्षीय युवकलाई भर्ना गरिएको थियो।

प्युठानमा जंगली च्याउ खाँदा दाजु भाइको मृत्यु

प्युठानमा जंगली च्याउ खाँदा आज एकै परिवारका दुई जनाको मृत्यु भएको छ भने ३ जना बिरामी परेका छन्। जिल्लाको नौबहिनी गाँउपालिका ६ ढाखोलाका सुगम घर्ती र सुरेश घर्तीको मृत्यु भएको हो। १३ र १५ बर्षका उनीहरु दाजु भाइ हुन्।

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु

विराटनगरमा फेरि अर्का एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगरस्थित कोशी अस्पतालको आइसोलेशनमा भर्ना गरिएका ती संक्रमितको सोमबार मृत्यु भएको अस्पतालले पुष्टि गरेको छ ।

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप दुई जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एकजना पुरुष र मोरङमा एक जना महिलाको मृत्यु भएको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आजसम्म कोरोनाबाट प्रदेश नम्बर १ मा १०, प्रदेश नम्बर २ मा ४५ र बागमती प्रदेशमा १८ जनाको मृत्यु भएको छ ।

थप तीन जनाको मृत्यु, नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या सय नाघ्यो

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १—१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।

सीमा सिल गफमै सीमित : प्रदेश २ मा संक्रमण र मृत्युको बढ्दो ग्राफ

दैनिक उपभोगका सामान किन्न सीमापारिको बजार जानेको संख्या बढ्न थालेको छ । पारीबाट तस्करीका समान वारिका गाउँसहरमा भित्रीरहेकै छ । सीमाक्षेत्रमा बढ्दो ओहोरदोहारले समान्य अवस्थाको झल्को दिइरहेको छ ।

काेराेनाबाट थप तीनकाे मृत्यु, नेपालमा मृतककाे संख्या १०२

नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट मृत्यु हुनेको संख्या एक सय नाघेको छ । शनिबार थप ३ जनाको कोरोनाबाट मृत्यु भएको पुष्टि भएसँगै मृतकको संख्या एक सय नाघेको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कपिलवस्तु, पर्सा र धनुषाका १-१ जना गरी थप ३ जनाको मृत्यु भएको छ ।

फलामे ढोकाले किचेर बहिनीको मृत्यु, दिदी गम्भीर घाइते

झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राकेश थापाका अनुसार निर्मला चौहानको निर्माणाधीन घरका लागि ल्याएर राखिएको फलामको ढोकाले किच्दा स्थानीय निर्मल सुनुवारकी ८ वर्षीया छोरी एन्जलको मृत्यु भएको हो

लकडाउनमा शिशु मृत्युदर बढ्यो

कोरोना महामारी नियन्त्रणका लागि गरिएको लकडाउन अवधिमा स्वास्थ्य संस्थामा हुने शिशुको जन्ममा ५२।४ प्रतिशतले कमी आएको छ। नवजात शिशु मृत्युदर र र मृत शिशु जन्मदर भने बढेको छ। यो अवधिमा गर्भवतीलाई आवश्यक स्वास्थ्य सेवाको गुणस्तरमा पनि ह्रास आएको छ।

मोरङका कोरोना संक्रमित पुरुषको उपचारका क्रममा धरानमा मृत्यु

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा मोरङका एक कोरोना संक्रमितको मृत्यु भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्