१७ पुस २०८२ बिहीबार
image/svg+xml

नयाँ दलहरूसँग न भिजन छ, न राजनीतिक संस्कार: डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले नयाँ उदाएका राजनीतिक दलहरूसँग मुलुक हाँक्ने स्पष्ट दृष्टिकोण र राजनीतिक संस्कारको अभाव रहेको टिप्पणी गरेका छन्।

विशेष महाधिवेशनको औचित्य छैन : डा. महत

नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले अहिलेको अवस्थामा पार्टीको विशेष महाधिवेशनको कुनै औचित्य नरहेको बताएका छन्।

कांग्रेस प्रवक्ताको दाबी: सुरुमा साथीहरू अन्योलमा थिए, अब धेरै विशेषको पक्षमा छैनन्

‘त्यसमा ५४ प्रतिशत भनिएको छ। के हो? रुजु गरिएको छैन। तर, धेरै संख्यामा गरे,’ उनले भने, ‘तर बिस्तारै अहिले सबै साथीहरूले बुझ्दै गएका छन्, यथार्थ त्यसो होइन भनेर। अब विशेष महाधिवेशनको पक्षमा धेरै कम छन्।’

कांग्रेस प्रवक्ता भन्छन्: अब फागुन २१ अघि महाधिवेशन हुने अवस्था रहेन

‘अब आम निर्वाचनको सुनिश्चितता जस्तो भइसकेपछि आम निर्वाचन अगाडि फागुन २१ अगाडि महाधिवेशन हुने अवस्था रहेन।’

‘नयाँ रास्वपा’ लाई सुमनाको सुझाव: नेतृत्वलाई प्रश्नभन्दा माथि राख्ने छैनन् भन्ने विश्वास गरौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) परित्याग गरेकी नेतृ सुमना श्रेष्ठले पार्टीका सदस्यहरूले नेतृत्वलाई कहिल्यै पनि प्रश्नभन्दा माथि राख्न नहुने सुझाव दिएकी छन्।

हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ

हुण्डी रकम ६ लाख ७१ हजारसहित तीन जना पक्राउ परेका छन् । विशेष सूचनाको आधारमा सोमबार खटिएको प्रहरी टोलीले हुण्डी कारोवारीमा संलग्न तीन जनालाई नगदसहित पक्राउ गरेको हो ।

रास्वपाले भन्यो- समानुपातिक सूचीमा भएको त्रुटि समयसीमाभित्र सच्याउँछौं

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक बन्दसूचीमा त्रुटि भएको स्वीकार गर्दै त्यसलाई सच्याउने बताएको छ।

प्रहरी बनेर ठग्ने दुई जना पक्राउ

प्रहरी बनेर ठग्ने दुई जना पक्राउ परेका छन् । उनीहरूले औषधी पसल तथा विभिन्न ठाउँमा डर त्रास देखाउँदै असुली गर्ने गरेको पाइएको प्रहरीले जनाएको छ ।

सन् २०२५ का १२ महिना: ट्रम्पको पुनरागमनदेखि जेन–जीका विद्रोहसम्म

सन् २०२५ ले हामीलाई परिवर्तन अनिवार्य छ भन्ने पाठ सिकाएर गएको छ। जब सत्ताले नागरिकको आवाज सुन्न मान्दैन तब प्रविधिको सहारामा नयाँ पुस्ताले आफैँ बाटो निर्माण गर्छन् भन्ने पनि देखायो।

स्वदेशी उद्यमशीलताबाट मात्रै समृद्धि सम्भव छट उद्योगी व्यवसायी

स्वदेशी उत्पादन तथा उद्यमशीलताको सम्मान, स्थिर नीति र कार्यान्वयनमुखी दृष्टिकोण बिना समृद्धि सम्भव नरहेको उनीहरुले बताएका हुन ।

भेडेटारमा तीन दिने खाना महोत्सव सुरु

सुनसरी र धनकुटाको सिमानामा रहेको पर्यटकीय क्षेत्र भेडेटारमा आजदेखि १३औँ भेडेटार खाना महोत्सव सुरु भएको छ ।

रास्वपाको समानुपातिक सूचीमा मोरङ र चितवनबाट ४ देखि ६ जना मात्रै: रवि

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पार्टीको समानुपातिक बन्दसूचीमा मोरङ र चितवन जिल्लाबाट अत्यधिक उम्मेदवार परेको भन्ने चर्चाको खण्डन गरेका छन्।

आयोजक नेपाल पुलिस स्कुल डिआइजी फुटबल कपको फाइनलमा प्रवेश

नेपाल पुलिस स्कुलले सिद्धार्थ सेकेन्डरी स्कुल सुन्दरहरैँचा मोरङलाई ३–० गोल अन्तरले हराउँदै फाइनलको यात्रा सुरक्षित गरेको हो ।

कपिलवस्तुमा ३ लाख ९६ हजार २६५ मतदाता, २३५ मतदान स्थल

कपिलवस्तुमा आउने फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कुल ३ लाख ९६ हजार २६५ मतदाता कायम भएका छन् ।

कोशीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना

बुधबार जिल्ला अदालत मोरङका न्यायाधीश तथा कोशी प्रदेशका निर्वाचन अधिकृत भिष्मराज प्रसाईले कार्यालयको उद्घाटन गरेका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्