८ वैशाख २०८१ शनिबार

‘भौतिक आक्रमणले मेरा सपना रोकिँदैनन्’

विश्वले अक्टोबर ११ मा अन्तर्राष्ट्रिय बालिका दिवस मनाइरहँदा नेपाली बालिका भने नेपालमा बालिकामाथि हुने गर्भदेखिकै हिंसा रोक्न घरपरिवारबाटै सोच परिवर्तन गर्नुपर्ने बताउँछन्।

‘दाग लुकाउँदा अपराधीले जित्छ भनेर अघि बढें’

मुस्कान आफू मात्र नभई आफूजस्तै पीडा भोगिरहेका अन्य पीडितहरूको पनि सशक्त आवाज बनेर निस्किन्। अपराधीमाथि कडा सजायको व्यवस्था गर्न आवाज उठाइन् र सफल पनि भइन्। उनै मुस्कान साहसिक कदम र आत्मबलका कारण यो वर्षको ‘नागरिक नायक’ बन्न सफल भएकी छन्।

सलाम मुस्कान खातुन

देशविदेशमा रहेका शुभचिन्तक, सेलिब्रेटी, अभियन्ता र राजनीतिज्ञ लगायतले मुस्कानलाई जीवनमा अघि बढ्न हौसला दिइरहेका छन् । उनको आत्मबल बढाउन सघाइरहेका छन् । उनीहरूका आत्मबल र हौसलाले गर्दा आफूमा परिर्वतन आएको दाबी मुस्कानको छ । ‘म पीडामा भइरहेका बेला सबैभन्दा धेरै मलाई मेरो परिवारले साथ दिएको थियो,’ उनले भनिन्, ‘सबैको साथ र हौसलाका कारण ममा सकारात्मक परिवर्तन आएको छ ।’ सामाजिक सञ्जालमा सक्रिय उनलाई बलिउड अभिनेता अमिताभ बच्चनले स्वास्थ्यलाभको कामना गर्दै मुस्कुराइरहन आग्रह गरेका थिए ।

मुस्कानलाई साहसी महिला पुरस्कार

दुई वर्षअघि एसिड आक्रमणमा परेकी मुस्कान खातुनले यो वर्षको अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार (आइडब्लूओसी) पाउने भएकी छन्। नेपालस्थित अमेरिकी मिसनले उनलाई अन्तराष्ट्रिय महिला दिवसको दिन मार्च ८ मा पुरस्कार प्रदान गर्ने अमेरिकी दूतावासले जनाएको छ।

मुस्कान खातुनलाई अन्तर्राष्ट्रिय साहसी महिला अवार्ड प्रदान गरिदैँ

तेजाब आक्रमणको अन्त्यतर्फ उनले निरन्तर गरेको कार्यका लागि प्रतिष्ठित अन्तर्राष्ट्रिय साहसी महिला पुरस्कार प्रदान गर्न लागिएको बिहीवार दूतावासले जनाएको छ। अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिङ्कनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको आयोजना गरी मुस्कानलाई पुरस्कार हस्तान्तरण गर्नेछन्।

आफ्नो जन्मदिनमा पर्यटनमन्त्री याेगेशले एसिडपीडित मुस्कानलाई गरे आर्थिक सहयोग

खातुनलाई आइतबार बालुवाटारस्थित आफ्नै कार्यकक्षमा बोलाएर मन्त्री भट्टराईले आर्थिक सहयोग गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्