२८ आश्विन २०८१ सोमबार
image/svg+xml

उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने

प्रतिनिधि सभाको विधेयक समितिबाट हालै पास भएको शिक्षा सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकले उच्च शिक्षामा छात्रवृत्ति पाउन अब ६ देखि १० कक्षासम्म सरकारी विद्यालयमा अध्ययन गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

ट्यूसन पढाउँदै प्रदेश सरकार

रदेश न. ५ सरकारले आफ्नो क्षेत्रका १२ जिल्लामा अपरिपक्क योजना कार्यान्वयन सुरु गरेको भन्दै गुनासो सुनिन थालेको छ। आउदै गरेको एसईई परीक्षामा नतिजा सुधार गर्ने नाममा प्रदेश सरकारले विभिन्न जिल्लाका ७ सय ४२ विद्यालयमा बिज्ञान र ८ सय ८८ बिद्यालयमा गणित बिषयको ट्युसन कक्षा सुरु गरेको छ।

‘घोकन्ते होइन, व्यवहारिक शिक्षाको आवश्यकता’

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले घोकन्ते भन्दा व्यवहारिक शिक्षाको आवश्यकता रहेको औल्याएका छन्। निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) कर्णाली प्रदेशको दोस्रो अधिवेशन उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले व्यवहारिक शिक्षामा जोड दिन आग्रह गरे। ‘अहिलेको शिक्षा पण्डित्याई जस्तो छ,’ उनले भने, ‘यसको अन्त्य गरेर व्यवहारिक शिक्षातर्फ ध्यान दिन आवश्यक छ।’ उनले भाषा, संस्कृतिको संरक्षण पनि शिक्षा क्षेत्रले ध्यान पुर्‍याउनुपर्ने बताए।

जीवन शिक्षा : म कसरी जन्मिएँ

म कसरी जन्मिएँ होला, के तिमीलाई थाहा छ ? मैले त अझै पनि पत्ता लगाउन सकेको छैन। तर म यसबारेमा धेरै सोच्ने गर्छु। अनि यो पनि सोच्छु, म जन्मिनुभन्दा पहिला कहाँ थिएँ होला ? के गर्दै थिएँ होला ? यदि म नजन्मेको भए के हुन्थे होला ? कि जन्मिए पनि चरा बनेर जन्मिएको भए कस्तो हुन्थे होला ?

सर्लाहीमा ‘छोरी शिक्षा बिमा’ सुरु

प्रदेश २ सरकारको ‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान’ अन्तर्गत छोरी शिक्षा बिमा कार्यक्रम बुधबारदेखि सुरु भएको छ।

दुर्गा प्रसाईविरुद्ध जाहेरी

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरी विरुद्ध २० करोड रुपैयाँ घुस मागेको आरोप लगाएका दुर्गा प्रसाईलाई प्रहरीले नै जोगाउन खोजेको पाइएको छ।

‘सुँगा रटाईले' शिक्षामा गुणस्तर आउँदैन : पूर्वराष्ट्रपति यादव

कक्षामा सुगा रटाई जस्तो पढाएर अहिलेको ‘टेक्नोलोजी’ र ‘साईन्स’को युगमा त्यो प्रभावकारी नहुने पूर्व राष्ट्रपति रामवरण यादवले बताएका छन्। बिहिवार गोरखाको भिमसेन थापा गाउँपालिका १ को स्वर्णजयन्ती समारोहको उद्घाटन गर्दै उनले भने ‘नयाँ युग अनुसारको बालवालिकालाई शिक्षा दिन सक्नुपर्छ, त्यो पहिले घर, विद्यालय र समाजबाट बालबालिकाले सिक्नेछन्।’

अब सरकारी विद्यालयमा पढ्नेले मात्र छात्रवृत्ति पाउने

कक्षा ६ देखि १० सम्म अनिवार्य रुपमा सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीहरुले मात्र उच्च शिक्षा अध्ययनका लागि छात्रवृत्ति पाउने भएका छन्।

कक्षा १ देखि १२ सम्म योग शिक्षा अनिवार्य

यो वर्ष त्रिविमा सुरु भएको योग शिक्षा अर्थात योगा साइन्स (पिजिटिवाइएस) मा पोष्ट ग्राज्युट सुरु भएसँगै यो क्षेत्रमा केही हुन्छ भन्ने आशा धेरैले गरेका थिए।

रोल्पामा दौतरी शिक्षा कार्यक्रम सुरु

जेष्ठ नागरिकलाई घरमै गएर उपचार गर्ने उद्देश्यले सुरु गरिएको दौतरी शिक्षा कार्यक्रम रोल्पामा पनि सुरु हुने भएको छ।

प्राविधिक शिक्षामा चीनियाँ सहयोग

चीनको छिन्ताओ इलेक्ट्रोनीक स्कुलको सहयोगमा सिद्धार्थ वनस्थली इन्स्टिच्युटले आगामी दिनमा प्राविधिक शिक्षाको कक्षा सञ्चालन गर्ने भएको छ।

कर्णाली प्रतिष्ठानको शिक्षाध्यक्षमा तीन जनाको नाम सिफारिस

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको शिक्षाध्यक्ष (रेक्टर) पदमा प्रतिष्ठानका एशोसियट प्रोफेसर डा.निरेश थापासहित तीनजनाको नाम सिफारिस भएको छ।

'सरकारी शिक्षाले आफै मिहिनेत गर्न सिकाउँछ'

विराटनगरका उमेश आचार्य यस वर्ष त्रिभुवन विश्वविद्यालयको सर्वोत्कृष्ट विद्यार्थी भए। त्रिवि, पुल्चोक इन्जिनियरिङ अध्ययन संस्थानबाट उनले मास्टर्स इन इनफरमेसन एन्ड कम्युनिकेसन विषयमा ९१ दशमलव ७३ प्रतिशत अंकसहित विशिष्ट श्रेणी हासिल गरी उनले नेपालकै सम्मानित पदक चान्सलर पदक प्राप्त गरेका छन्।

निजी विद्यालयको पक्षपोषण गर्दै शिक्षा नीति

सरकारले हालै कार्यान्वयनमा ल्याएको राष्ट्रिय शिक्षा नीति–२०७६ निजी लगानीका विद्यालयहरूलाई पक्षपोषण गर्ने खालको देखिएको छ।

बाटोमा कपाल कोर्दै स्कुल पुग्छन् छात्रा

रोल्पा नगरपालिका ९ फाल्जाकी १४ वर्षिया फुलमाया परियार बिहान साढे सात बजे विद्यालय जानका लागि दौडन्छिन्। उनलाई बिहानको खाना खान सधै हतार हुन्छ। करिब ३ घण्टा पैदल हिडेपछि विद्यालय पुग्छिन्। विद्यालय टाढा हुँदा उनी जस्तै रोल्पाका धेरै विद्यार्थीले अहिले पनि सास्ती भोग्दै आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्