शिक्षकलाई नियम विपरीत शाखा प्रमुख
नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ।
नारायण नगरपालिका दैलेखले शिक्षकलाई नगर शिक्षा शाखाको जिम्मेवारी दिएको खुलेको छ।
मन्त्री पौडेलले नेपालको पूर्वाआधार क्षेत्रमा लगानीको लागि आव्हान गर्दै राष्ट्र निमार्णको यात्रामा एनआरएनएको भूमिका महत्वपूर्ण हुने बताए।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणले भगवान् बुद्धको जन्मस्थानबारे विश्वभर छरिएको भ्रम समाप्त भएको बताएका छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल बेलायतमा आयोजना हुने एक अन्तराष्ट्रिय शिक्षा सम्बन्धी सम्मेलनमा भाग लिन लण्डन आइपुगेका छन्।
आजदेखि नयाँ शैक्षिक सत्र सुरु भए पनि पाठ्यपुस्तक छपाइ र वितरण हुन नसक्दा विद्यार्थीको पढाइमा समस्या उत्पन्न हुने देखिएको छ।
रोयल इनफिल्डका भेट्रान सोलो राइडर प्रमोद श्रेष्ठ ‘गुफी’ ले सगरमाथाको सफल आरोहण गरेका छन्।
आजको चाहना भनेको नै विविध व्यावहारिक सिप तथा कला सिकाउने शिक्षा चाहिएको हो। यसो हुन सकेमा शैक्षिक क्षेत्रले उत्पादन गर्ने जनशक्ति आन्तरिक बाह्य बजारमा सहजै खपत हुन सक्छ।
'पहिला पहिला निर्वाचन आयोगले मत दिने स्थानहरुमै टोली खटाएर मतदाता शिक्षा दिने गर्दथ्यो? यस पटक त्यस्तो टोली आउँदैन?' आयोगको कान्तिपथस्थित कार्यालयमा सञ्चालित पैसा नलाग्ने कल सेन्टर-११०२ मा अहिले दैनिक यस प्रकारका धेरै जिज्ञाशा आउने गरेका छन्।
एक शैक्षिक सत्रमा १८० दिन कक्षाकोठामा शिक्षण सिकाइ हुनुपर्छ भने एक शैक्षिक सत्रमा २२० दिन विद्यालय खोल्नुपर्ने पाठ्यक्रमले तय गरेको छ।
सरकारले निर्वाचन शिक्षा कार्यक्रमका लागि हरेक निर्वाचनमा करोडौं रकम खर्च गर्दै आएको छ।
तनहुँको व्यास नगरपालिका–२ का १८ वर्षीया एलिना कुमालले पहिलो पटक मतदान गर्दैछिन्। वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा कुमालले मताधिकारको प्रयोग गर्दैछिन्। मतदान गर्ने दिन नजिकिँदै गर्दा कुमालमा छुट्टै उत्साह छ।
आसन्न स्थानीय तहको निर्वाचनका लागि दलहरूले तयार पारेको चुनावी घोषणापत्रमा यसपटक शिक्षा क्षेत्रलाई प्राथमिकतामा राखेका छन्।
सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय शिक्षा क्षेत्रको लागि अव्यवहारिक भएको सरोकारवालाहरुले औल्याएका छन्।
भोलिदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) सुरु हुँदैछ। प्राविधिक विषय पढिरहेका विद्यार्थीलाई भने सो परीक्षा दिन सदरमुकाम आउनुपर्ने बाध्यता छ। यहाँका दस सामुदायिक विद्यालयमा प्राविधिक विषयको पढाइ हुन्छ।
माध्यमिक शिक्षा परीक्षा (एसइई)का लागि ताप्लेजुङमा कायम भएका १७ वटा परीक्षा केन्द्रमा केन्द्राध्यक्ष तोकिएका छन्।