८ मंसिर २०८१ शनिबार
image/svg+xml

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ।

संवैधानिक अधिकारको संघर्षमा मधेस सरकार

मुख्यमन्त्री सरोज यादवको अगुवाइमा बुधबार संवैधानिक अधिकार प्राप्तिका लागि प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने सर्वसम्मत निर्णय भएको छ।

संकटमा प्रदेश १ सरकार: तानातानमा एमाले सांसद

एमाले औपचारिक रूपमा फुट्ने निश्चितजस्तै भएपछि प्रदेश १ सरकारले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेको थियो। प्रदेशसभामा अविश्वासको प्रस्ताव आउने डरले सरकारले हतारहतार अधिवेशन अन्त्य गरेको आरोप प्रतिपक्षी दलहरूले लगाउँदै आएका छन्।

कोरोना कहरमै कार्यकर्ता तानातान

म्याग्दीमा कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि गत भदौ ३ गते जिल्ला समन्वय समिति (जिसस) मा आयोजित सर्वपक्षीय बैठकमा जनस्वास्थ्यका मापदण्डको पूर्णपालना गर्ने, कोरोना नियन्त्रणका लागि सरकारले जारी गरेका निर्देशन पालना गर्ने प्रतिबद्धतामा हस्ताक्षर गरेको मसी सुक्न नपाउँदै सांसद, जनप्रतिनिधि, सत्तापक्ष र प्रतिपक्ष दलले नै प्रतिबद्धता उल्लंघन गरेका छन्।

बसपार्कमा यात्रु तानातान गरे पाँच सय जरिवाना

वीरेन्द्रनगर नगरपालिकाले निर्माण गरेको बसपार्क व्यवस्थापन कार्यविधि २०७६ मा यात्रुमैत्री व्यवहार नगरेमा ५०० जरिवाना तिनुपर्ने व्यवस्था गरिएको छ।

गुटको घेराबन्दीमा माधव नेपाल, गाडीमा चढाउन तानातान

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाललाई आफ्नो सवारी साधनमा राख्न सर्लाही नेकपा कार्यकर्ताबीच तानातान भएको छ। बिहान सिमरा एयरपोर्टमा उत्रिएका नेता नेपाललाई स्वागत गर्न सर्लाहीबाट जिल्ला अध्यक्ष रेवती पन्त नेतृत्वको समूह तथा प्रदेश सांसद् बेची लुंगेली एवं सुरेन्द्र लामा नेतृत्वको अर्को समूह पुगेको थियो।

सार्वजनिक यातायातमा यात्रु तानातान

गत साता काठमाडौं बस्ने धादिङबसेरीका जीतबहादुर गुरुङ घर फर्कन नयाँ बसपार्कतिर जाँदै थिए ।झोला भिरेका उनलाई बसपार्क नपुग्दैएक कन्डक्टरले जबर्जस्ती तानेर आफ्नो बसभित्र राखे।

राजधानी तानातानमा सांसद

पुस पहिलो दिनदेखि पूर्वी नेपालमा चिसो ह्वात्तै बढेको छ । गरिब–विपन्न बस्तीमा कठ्यांग्रिएर ज्यानै जाला भन्ने चिन्ता छ । जाडोबाट जोगिन उनीहरूले ‘न्यानो’ खोजिरहेका छन् । मतदाताको जनजीविकाका यस्तैयस्तै मुद्दा उचालेर प्रदेशसभामा निर्वाचित सांसद (एमएलए) भने प्रादेशिक राजधानी आफूअनुकूल स्थानमा राख्नुपर्ने भन्दै आन्दोलन तताइरहेका छन् ।

माओवादी एमालेमा प्रदेश सभाको टिकट तानातान

आगामी  मंसिर १० गते हुने संघीय संसद अन्तरगत  प्रतिनिधि सभा र प्रदेश सभाको  निर्वाचनका लागि  जाजरकोटमा वाम गठवन्धन गरेका एमाले र माओवादीबीच टीकट तानातान  भएको  छ ।  वाम गठवन्धनको सहमति अनुसार  तालमेलमा  जानका  लागि  माओवादी र एमालेका  नेताहरूले आफ्नो दावी नछोडेका कारण अहिले सम्म  कसले टिकट पाउने भनेर निर्णय हुन नसकेको दुवै पक्षका नेताहरूले बताएका छन्।

तानातानमा गच्छदार

नेपाली कांग्रेससँग पार्टी एकीकरण प्रक्रिया अघि बढाएका फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले वाम गठबन्धनमा आउन प्रस्ताव गरेका छन् ।

नेताकार्यकर्ता तानातान

स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा पार्टी प्रवेश गराउने क्रम यसपल्ट पनि देखिएको छ। राजनीतिक दलहरूले विभिन्न पार्टीमा रहेका नेताकार्यकतालाई आफ्नो पार्टीमा प्रवेश गराउने काम तीव्र पारेका छन्।

आन्दोलन छाडेर कार्यकर्ता तानातान

संविधान संशोधन नभई स्थानीय चुनावमा भाग नलिने घोषणा गरेका मधेसी मोर्चाका शीर्ष नेताहरू अहिले आन्दोलनका कार्यक्रमभन्दा पनि अर्को पार्टीका कार्यकर्ता आफ्नो पार्टी प्रवेश गराउने कार्यमा व्यस्त हुन थालेका छन्।

गाडी भाडा घटेपछि यात्रु तानातान

केही दिन अघिसम्म बसपार्कमा यात्राका लागि गाडी खोज्दै हिड्नु पर्ने जाजरकोटका यात्रु अहिले भने तानातानमा पर्न थालेका छन्। खलंगाको शान्ति चौतारास्थित बसपार्कमा विहानै यात्रु तान्न व्यावसायी र बस समितिका युवाहरुको ठूलो भीड देखिन्छ। भाडा घटेर व्यावसायीबीच तिव्र प्रतिष्पर्धा हुन थालेपछि उनीहरु यात्रु खोसाखोस गर्न थालेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्