नीति तथा कार्यक्रममा प्रधानमन्त्रीले मागे लिखित सुझाव
जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।
जेठ ५ गते संघीय संसदको संयुक्त सदनमा सरकारले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ।
गौर भन्सार कार्यालयका कर्मचारीले मिलेमतोमै मलखाद बेचेको खुलासा भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा सदनको कामकारबाहीलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो।
सरकारले ल्याउने नीति तथा कार्यक्रममाथि छलफल गर्न प्रधानमन्त्रीले दिउँसो साढे २ बजेलाई सिंहरबारमा बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस संयोजक मनहरी तिमल्सिनाले बताए।
नेपालका कमल मगरले उमा (डब्लुयुएमए) युरोपिन च्याम्पियनसिपमा दोहोरो पदक जितेका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले शान्तिप्रक्रियाको बाँकी रहेको संक्रमणकालीन न्याय टुंगोमा पुर्याउने प्रतिबद्धता जनाएका छन्। प्रधानमन्त्रीमा निर्वाचित भएपछि कूटनीतिक नियोगका पदाधिकारीलाई सोमबार सम्बोधनका क्रममा उनले सरकारले संक्रमणकालीन न्याय टुंगोमा पुर्याउन पहल गर्दै आएको बताएका हुन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट संरचनागत सुधार गर्ने दिशामा केन्द्रित हुने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले सिमित व्यक्ति तथा समूहले बैंकिङ क्षेत्रको ठूलो स्रोत, साधनको उपयोग गर्दा अर्थतन्त्रमा समस्या देखिएको बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले जेठ ४ गते प्रतिनिधि सभा बैठकमा प्रश्नोत्तर गर्ने तयारी गरिएको छ।
खुमलटार क्लबमाथि ३–२ को नाटकीय पुनरागमन जित निकाल्दै न्युरोड टिम (एनआरटी) राजधानीमा जारी सहिद स्मारक ‘ए’ डिभिजन लिगतालिकाको नवांै स्थानमा उक्लिएको दिन शुक्रबार नेपाल पुलिसले संकटालाई २–१ गोलअन्तरले पराजित गर्दै रेलिगेसन क्षेत्र छाडेको छ।
प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न जो कोहीलाई पनि कानुनी दायरामा ल्याइने बताएका छन्।
प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकमा दिगो आर्थिक विकासको लक्ष्य पूरा गर्न निजी क्षेत्र र वित्तीय संस्थाहरुको सहकार्य आवश्यक रहेको बताएका छन्।
नेपाली महिला क्रिकेट टोलीले मेको अन्तिम साता मलेसियाको महिला टोलीसँग पाँच खेलको ट्वान्टी–२० अन्तर्राष्ट्रिय शृंखला खेल्न भएको छ।
बुधवार सिंहदरबारमा भएको प्रमुख तीन दलका शिर्ष नेताहरुको छलफलपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले प्रहरी अनुसन्धानलाई बाधा नपुर्याउने आफूहरुका बीचमा सहमति भएको बताएका हुन्।
आज दिउँसो प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच छलफल भएको हो।