१२ मंसिर २०८१ बुधबार
image/svg+xml

सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्छः प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले सामाजिक न्याय र सुशासन र समृद्धिको यात्रालाई नयाँ ढंगले शुरु गर्नुपर्ने आवश्यक्ता रहेको बताएका छन्।

नक्कली शरणार्थी प्रकरणमा प्रमलाई रविको प्रश्नः एउटै फाइलले ज्वरो निकाल्यो?

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान फितलो भएको भन्दै खबरदारी गरेका छन्। उनले अनुसन्धानको लहरोले ठुला नेता र तिनका सन्तानलाई छोड्यो भने रास्वपा हेरेर नबस्ने चेतावनी पनि दिएका छन्।

भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भयो: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भ्रष्टाचारविरुद्ध नयाँ लडाइँ सुरु भएको बताएका छन्।

बजेटमा प्रादेशिक सन्तुलन कायम हुनुपर्छः खिमलाल देवकोटा

राष्ट्रिय सभाको मंगलवारको बैठमा सरकारबाट प्रस्तुत आगामी वर्षको बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा छलफल गर्दै उनले यस्तो बताएका हुन्।

स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन प्रधानमन्त्रीको आग्रह

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वतन्त्र एवं निष्पक्ष न्यायका पक्षमा क्रियाशील हुन आग्रह गरेका छन्।

आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप

प्रतिनिधिसभामा सांसदहरूले बिग्रँदो आर्थिक अवस्थालाई बजेटले ध्यानमा नराखेको आरोप लगाएका छन्।

जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय आवश्यकः विमला राई पौड्याल

राष्ट्रिय सभा सदस्य डा. विमला राई पौड्यालले जनशक्तिको सही उपयोगका लागि छुट्टै मन्त्रालय बनाउनुपर्ने माग गरेकी छिन्।

नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी बच्न सक्दैनन्: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणका दोषी कोही पनि ढाकछोप नहुने बताएका छन्।

गोरखापत्रले परम्परागत ढाँचा तथा ढर्रा परिवर्तन गर्नुपर्छ: प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समयको माग र प्रविधिको गति अनुसार गोरखापत्रले पनि आफूलाई रूपान्तरण गर्न जरुरी रहेको बताएका छन्।

समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमको भुमिका जरुरीः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा आत्मविश्वास र सकारात्मक सोचको विकास गर्न सरकारी सञ्चारमाध्यमहरुले नेतृत्वदायी भुमिका खेल्नुपर्ने बताएका छन्।

महासंघ अध्यक्ष ढकाललाई बागलुङमा सम्मान

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाललाई गृह जिल्ला बागलुङमा आधा दर्जन बढी संघसंस्थाले सम्मान गरेका छन्।महासंघको अध्यक्ष भएपछि शनिबार गृह जिल्ला पुगेका ढकाललाई बागलुङ उद्योग वाणिज्य संघ, बागलुङ नगरपालिका, परिवार नियोजन संघ, महिला हित संरक्षण, बागलुङ नगरपालिका वडा नं १२ अमलाचौरमा विभिन्न संस्थाले स्वागत तथा सम्मान गरेका हुन्।

प्रधानमन्त्रीले पुनः विश्वासको मत लिनु नपर्ने

प्रधानमन्त्री पुष्पकमल दाहालले पुनः विश्वासको मत लिन आवश्यक नभएको सत्तारुढ गठबन्धनले निष्कर्ष निकालेको छ।

सुशासन कायम गर्न धम्की र घेराबन्दीको सामना गरिनेछ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले सुशासन कायम गर्ने आफ्नो अभियानमा जस्तासुकै दबाब, धम्की र घेराबन्दीको भए पनि सामना गरिने बताएका छन्।

भूटानी शरणार्थी प्रकरणबारे प्रधानमन्त्रीः ट्रेलर देखाएका छौँ, सिंगो फिल्म त बाँकी नै छ

शनिवार काठमाडौंमा नेपाल दलित मुक्ति मोर्चाको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अब भ्रष्टाचारका ठूला फाइलहरु खुल्दै जाने बतााएका हुन्।

भ्रष्टाचारीहलाई कारबाही गर्ने अभियान रोकिँदैनः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारीहलाई कारबाही गर्नेकुरामा सरकार दृढताकासाथ अघि बढ्ने प्रतिवद्धता जनाएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्