१२ मंसिर २०८१ बुधबार
image/svg+xml

समाजमा अराजक गतिविधि बढे, बुद्धिजीविले हस्तक्षेप गर्न आवश्यक देखियोः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले समाजमा अराजकता र आवेगलाई प्रश्रय दिने प्रवृत्ति हाबी भएको भन्दै बौद्धिक पक्षबाट हस्तक्षेप हुन जरुरी देखिएको बताएका छन्।

मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा छैन्, चुनौती कायम छ: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले मुलुकको अर्थतन्त्र ढुक्क हुने अवस्थामा नपुगेको र चुनौती कायम रहेको बताएका छन्। उनले मुलुकको अर्थतन्त्रमा सुधारको सङ्केत भने देखा परेको उल्लेख गरे।

वामपन्थी शक्तिलाई ध्रुवीकरणको अभियानमा जुट्न हुन अध्यक्ष दाहालको अपिल

प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको अभियानमा लामबद्ध हुन अपिल गरेका छन्।

मनलाई फकाउँदै छु म

आकाशको घाम कठ्याङ्ग्रिएर डाँडातिरबाट ओर्लेका सुइराजस्ता किरणहरू भुइँका फूलहरूमाथि निर्मम शिताग्नी वर्षाउँदै छन् छेडिएका छन् नजिकैका पाखे छानाले ओताएका भित्ताहरू प्वालहरूबाट भुइँमा चुहेर बिलाउँदै छन्

प्रधानन्यायाधीशमा सहमति खोज्दै प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी ओलीबीच प्रधानन्यायाधीश नियुक्ति सिफारिसका विषयमा शुक्रबार पनि सहमति जुट्न सकेन।

प्रधानन्यायाधीश नियुक्तिको बिषयमा प्रधानमन्त्री दाहाल र ओलीबीच आज पनि छलफल

पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

कुशल मल्लले हाने शतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले शतक हानेका छन्। मल्लले ५९ बलमा १०१ रन हाने। उनको शतकमा ९ चौका र ९ छक्का रहेका छन्।

कुशल मल्लले हाने अर्धसतक

एसिसी प्रिमियर कपको आजको खेलमा नेपालका कुशल मल्लले अर्धसतक हानेका छन्। मल्लले २९ बलमा ५० रन हाने। उनको अर्धसतकमा ५ चौका र ४ छक्का रहेका छन्।

‘शेषराजगज’को स्याहारमै व्यस्त बिमला

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयमा पाँच वर्षदेखि ‘माहुत’ पदमा कार्यरत बिमला चौधरी यतिबेला चितवनबाट ल्याइएको हात्तीको छावा ‘शेषराजगज’को स्याहारमै व्यस्त छिन्।

आफैं शरणार्थी बन्नुपरेको महिला आयोगको दुःखेसो

राष्ट्रिय महिला अधिकार आयोगकी अध्यक्ष कमला पराजुलीले भौतिक पूर्वाधार र जनशक्ति अभावमा आयोगले सोचेजस्तो काम गर्न नसकेको बताएकी छिन्।

शेरबहादुर जीसँग मेरो ‘लभ’ परेको छः प्रधानमन्त्री दाहाल

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग आफ्नो ‘लभ’ परेको बताएका छन्।

उपेन्द्र यादवले जित्नु देशले जित्नु हो: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले उपेन्द्र यादव देशको नेता भएको बताउदै संसद्का लागि आवश्यक भएको बताएका छन्।

निजगढ विमानस्थल छिट्टै शिलान्यास गर्छौं: प्रधानमन्त्री

प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको छिट्टै शिलान्यास गरिने बताएका छन्।

भुटानी शरणार्थी प्रकरण: पाँच करोड १९ लाख ठगिएको भन्दै १० जना प्रहरी सम्पर्कमा

भुटानी शरणार्थी बनाई अमेरिका लैजाने बहानामा नागरिकलाई फसाएर पाँच करोड १९ लाख ठगी भएको भन्दै १० जना प्रहरीको सम्पर्कमा आएका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्