१२ मंसिर २०८१ बुधबार
image/svg+xml

विकास र समृद्धिको यात्रा प्रारम्भ भइसक्यो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालमा सुशासन, विकास र समृद्धिको यात्रा प्रारम्भ भइसकेको बताएका छन्।

चुम उपत्यकाले शान्ति र अहिंसाको सन्देश दिएको छ: प्रधानमन्त्री दाहाल

महोत्सवको उद्घाटन गर्दै प्रधानमन्त्री दाहालले भने ‘तपाईहरुले यो महोत्सव मार्फत सिङ्गो देश र दुनियाँलाई शान्ति र अहिंसाको सन्देश दिनुभएको छ, तपाईहरुको यो मेहनत र तपस्यालाई सरकारको तर्फबाट उच्च सम्मान छ।

सिंहदरबारमा संवैधानिक परिषद्को बैठक जारी

संवैधानिक परिषद्को बैठक शुरु भएको छ। बैठक आज बिहान सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा शुरु भएको हो।

राजनीतिक भेटमा चौथाइवाले

प्रधानमन्त्री पुष्पकमल दाहाल छिमेकी मुलुक भारतको भ्रमणमा निस्कने तयारी गरिरहेका बेला भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख विजय चौथाइवाले काठमाडौं आइपुगेका छन्।

‘स्वदेशमा खपत हुने संरचना नबन्दासम्मको लागि मात्रै विदेश निर्यात’

प्रधानमन्त्री पुष्पकमल दाहालले स्वदेशमा आन्तरिक विद्युत् खपत गर्ने पूर्वाधार निर्माण नहुँदासम्मको लागि मात्र विद्युत् निर्यात गर्नुपर्ने बाध्यता रहेको बताएका छन्।

मलेसियामाथि नेपालको सहज जित

अलराउन्डर कुशल मल्ल र भीम सार्कीको अर्धशतक प्रेरणामा नेपालले मंगलबार मलेसियामाथि सहज जितसहित एसिसी मेन्स प्रिमियर कपमा सुखद सुरुआत गरेको छ।

नयाँ सरकार गठन भएपछि आर्थिक परिसूचकमा सुधार आयो: प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले नयाँ सरकार गठन भएयता अर्थतन्त्रका समष्टिगत परिसूचकहरूमा सुधार आएको बताएका छन्।

बालकोट बैठकमा संवैधानिक परिषद बैठक बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति

प्रमुख दलका शीर्ष नेताहरुबीच संक्रमणकालिन न्यायको विषयमा सहमति गर्ने र संवैधानिक परिषद बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ।

प्रधानमन्त्री र सभामुखसहित प्रमुख दलका शीर्ष नेता बिच भेटवार्ता

संसद्मा विचाराधीन महत्वपूर्ण विधेयकमा सहमति खोज्न प्रधानमन्त्री र सभामुखसहित प्रमुख तीन दलका शीर्ष नेताहरू बिच भेटवार्ता भइरहेको छ।

आलु महोत्सवमा पाँच करोड रुपैयाँको आलु बिक्री

आलु गाउँको नामले परिचित हेमजा आलु महोत्सव पाँच करोड रुपैयाँ बराबरको कारोबार गर्दै सम्पन्न भएको छ।

अझै गएन कांग्रेसको इतर पक्ष सरकारमा, राष्ट्रपति निकटलाई पनि चाहियो मन्त्री

यी घटनाक्रम हेर्दा मन्त्रिपरिषद् विस्तार हुने क्रम जारी छ। मन्त्रीहरूको शपथ पनि जारी छ। र, अझै पनि सरकार पूर्ण रूपले विस्तार भइसकेको छैन। यो विस्तार हुने क्रम पनि जारी छ।

प्रतिनिधिसभामा प्रधानमन्त्री हराएको सूचना !

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद रघुजी पन्तले प्रतिनिधिसभाको आइतबारको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल हराएको उल्लेख गर्दै व्यङ्ग्यात्मक सूचना जारी गरेका छन्।

मलेपद्धारा सिरिजङ्गा र पाथीभरा याङ्वरकलाई बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन

महालेखा परीक्षकको कार्यालयले ताप्लेजुङको सिरिजङ्गा र पाथीभरा याङ्वरक गाउँपालिकालाई बिभिन्न योजनामा स्वीकृत दररेट भन्दा बढी भुक्तान भएको १८–१८ लाख बढी रकम सम्वन्धितबाट असुल गर्न निर्देशन दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्