११ मंसिर २०८१ मंगलबार
image/svg+xml

बन्दुकको लडाईले गरिबी र बेरोजगारी अन्त्य हुँदैन् : उपप्रधानमन्त्री यादव

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले  बन्दुकको लडाईले नेपालको गरिबी र बेरोजगारी अन्त्य नहुने बताएका छन्। उनले समृद्ध नेपाल निर्माणका लागि विकासको लडाई आवश्यक रहेको बताए।

‘बन्दुकबाट सत्तामा पुगेका ओली–प्रचण्डले विप्लवलाई विध्वसंकारी भन्न सुहाउँदैन’

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन बैद्य ‘किरण’ले दुई तिहाइको सरकार फाँसीबादतर्फ उन्मुख भएको बताएका छन्। शुक्रवार बुटवलमा आयोजित बैचारिक सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव बैद्यले सत्ता र शक्तिको दुरुपयोग बढ्दै गएको र यही क्रम रहिरहे देश फाँसीबादमा जाने दावी गरे।

वैद्यको प्रश्नः विप्लवको बन्दुक के र कसका लागि ? (भिडियो)

नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेक्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको प्रतिबन्धित नेपाल कम्युनिस्ट पार्टीको राजनीतिक एजेण्डा प्रस्ट नभएको बताएका छन्।

रेडपाण्डाको छालासहित भरुवा भन्दुक बरामद

भोजपुरबाट विश्वमा नै दुर्लभ मानिएको रेडपाण्डाको छालासहित अवैध रुपमा लुकाएर राखिएका भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ। टेम्केमैयुम गाउँपालिका २ छिनामखुको रुमलाका निरकुमार भुजेलको घर खानतलाशी गर्दा बन्यजन्तुको छालासहित भरुवा बन्दुक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ।

निकुन्ज क्षेत्रमा संरक्षित पन्छी मारेको आरोपमा एक पक्राउ

त्रिपुरासुन्दरी नगरपालिका ८ का एक व्यक्तिलाई निकुन्ञ क्षेत्रमा पन्छी मारेको आरोपमा प्रहरीले समातेको छ। बन्दुकसहित पक्राउ परेका ४१ बर्षे रामचन्द्र विकमाथि मालुवा मारेको आरोप प्रहरीले लगाएको छ।

घरमा कोही नभएको बेला बन्दुक पड्काउँदा मृत्यु

घरमा कोही नभएको बेला बन्दुक पट्काउदा रोल्पामा एक जनाको ज्यान गएको छ। आफैले चलाएको बन्दुकले रुन्टीगढी गाउपालिका वडा नं. ९ धाराटोल बस्ने मिशन बुढाको ज्यान गएको हो।

साथीले चलाएकाे गाेली लागि एककाे मृत्यु

शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक अचानक पड्किदा ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिकामा एकजनाको मृत्यु भएकाे छ।

भरुवा बन्दुकको छर्राले एककाे मृत्यु भएपछि शव लुकाउने ७ पक्राउ

शिकार खेल्नेक्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएपनि कालगतिले मृत्यु भएको भन्दै शव लुकाउन खोज्ने ७ जनालाई प्रहरीले पक्राउ गरेकाे छ।

भरुवा बन्दुकसहित एक पक्राउ

खोटाङमा प्रहरीले एक युवालाई भरुवा बन्दुकसहित पक्राउ गरेको छ। दिप्रुङ चुईचुम्मा गाउँपालिका–४ बतासेका २७ वर्षीय शुभराज राईलाई प्रहरीले लोड गरेको भरुवा बन्दुक सहित पक्राउ गरेको हो।

बन्दुकधारीकाे अाक्रमणमा परी अमेरिकामा ११ यहुदीको मृत्यु

अमेरिकाको पिट्सबर्गको यहुदी प्रार्थना घरमा एकजना बन्दुकधारीले शनिबार ११ जनाको गोली हानी हत्या गरेका छन्।

भरुवा बन्दुकको गोली लागेर एकको मृत्यु

बाँदर धपाउन पड्काएको भरुवा बन्दुकको गोली लागेर हुम्लाको सर्केगाड गाउँपालिका–२ रिप बस्ने २८ वर्षीय सुरेन्द्र कार्कीको शुक्रबार मृत्यु भएको छ।

भरुवा बन्दुक प्रहार गरेर आत्महत्या

रोल्पाको होलेरी बजार नजिकै रुन्टीगढी गाउँपालिका ६ डुब्रिङमा सोमबार एक ब्यक्तिले आफैलाई बन्दुक प्रहार गरी आत्महत्या गरेका छन्।

बन्दुक देखाएर विकास !

निर्माण एवं पुनःनिर्माणका काममा किन सेनाको सहभागिता खोजिँदैछ? सेनाको विशेषज्ञता भौतिक निर्माणमा होइन। अझ सांस्कृतिक सम्पदाको पुनःनिर्माणमा उसको क्षमता र विशेषज्ञता पुग्दैन। तर यहाँ सेनालाई ठेकेदारको रुपमा प्रयोग गरिँदैछ।

ओेलीको बोली, बन्दुकको गोली

एसियाको तेस्रो ठूलो पार्टी नेकपाका श्रद्धेय अध्यक्ष तथा दुईतिहाइ बहुमतका सम्माननीय प्रधानमन्त्री केपी ओलीको बोली बन्दूकको गोली जस्तै नफर्कने खालको हुनुपर्छ।

झगडा हुँदा बन्दुकले हानिदिन्छु भनेपछि...

प्रहरीले राजधानीबाट एक जनालाई बन्दुक सहित पक्राउ गरेको छ। काठमाडौं महानगरपालिका-२६ टाउन प्लानिङ डेरा गरी बस्ने म्याग्दी मंगला गाउँपालिका-१ घर भएका ६० वर्षिय राम बहादुर पाईजालाई सोह्रबोरको एकनाले बन्दुक १ थान र ७ राउण्ड गोली सहित प्रहरीले पक्राउ गरेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्