१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

डाक्टर भन्छन् : पुरानो कोरोना हजार जनामा सर्न सक्छ भने नयाँ १७ सयमा

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले बेलायतमा देखिएको नयाँ प्रजातिको भाइरसबाट डर नमान्न सबैलाई आग्रह गरेका छन्।

निषेधाज्ञा खुकुलो भयो भनेर लापर्बाही नगरौं, यी २१ नियम पालना गरौं : विज्ञ

कोरोनाको जोखिम कम भएको नठान्न आग्रह गर्दै जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले सर्वसाधारण सबैमा स्वास्थ्य सुरक्षाका उपाय अपनाएर मात्र आफ्ना पेसा/व्यवसायमा संलग्न हुन सल्लाह दिएका हुन्।

यी ११ कारणले निषेधाज्ञामा पनि कोरोना संक्रमण बढिरहेको हो : डा. पाण्डे

जनस्वास्थ्यविद् डा. रवीन्द्र पाण्डेले संक्रमण बढिरहनाका ११ कारण प्रस्तुत गरेका छन् भने निषेधाज्ञा जारी नगरी कसरी कोरोना संक्रमण नियन्त्रण गर्ने भन्नेबारे १५ उपाय अपनाउन सुझाव दिएका छन् ।

कोरोनाबाट नेपालमा ४९ हजार जनाको ज्यान जान्छ भन्ने अनुमान गलत : डा. पाण्डे

शनिबार फेसबुकमार्फत डा. पाण्डेले यो वर्ष अर्थात् डिसेम्बरसम्म ८१ प्रतिशत नेपाली संक्रमित हुने र तीमध्ये ४९ हजार २ सय जनाको मृत्यु हुने अनुमान गरेर जनमानसमा भ्रम फैलाएको भन्दै खण्डन गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्