५ आश्विन २०८१ शनिबार
image/svg+xml

४ हजार ३६९ जनामा कोरोना पुष्टि, ६ हजार २०५ संक्रमणमुक्त

कोरोना संक्रमणबारे तथ्यांक अद्यावधिक गर्दै मन्त्रालयले आइतबार नेपालमा ४ हजार ३ सय ६९ जना कोरोनाका नयाँ संक्रमित थपिएको जनाएको हो।

नेता उज्वल थापाको अवस्था जटिल

विगत विगत तीन दिनदेखि नेपाल मेडिसिटी अस्पतालमा उपचार गराइरहेका उनको अवस्था जटिल बन्दै गएको अस्पतालले जनाएको छ।

कोरोनाबाट एकै घरका तीन जनाको मृत्यु

कोरोना भाइरस सङ्क्रमणबाट एकै घरका तीन जनाको मृत्यु भएको छ। बुटवल उपमहानगरपालिका–१० कालिकानगरमा रहेका बुवा, आमा र छोराको मृत्यु भएको हो।

फाइजरको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास

फाइजरको कोरोना भाइरसविरुद्धको खोप चाँडै नै बालबालिकालाई पनि लगाउन पाइने विश्वास गरिएको छ।

कोरोना संक्रमण हुनेभन्दा संक्रमणमुक्त हुनेको संख्या बढी

पछिल्लो २४ घण्टामा ७ हजार २ सय २६ जना संक्रमणमुक्त भएका छन् भने ६ हजार ९ सय ३९ जना नयाँ संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

संसद विघटनको प्रतिरोध गर्ने तयारीमा विद्यार्थी

नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी), अनेरास्ववियु, समाजवादी विद्यार्थी युनियन र अखिल (छैठौं) रहेको नेपाल विद्यार्थी संघका अध्यक्ष राजिव ढुंगानाले बताए। उनले विद्यार्थीहरुले संयुक्त प्रेस वक्तव्य निकालेर सरकारले गरेको संसद विघटनको भत्सर्ना समेत गरेका छन्।

अहिलेको माग खोपको हो, भोटको होईनः पोखरेली

सर्वसाधारण नागरिक सरकारले अहिलेको महामारीलाई चटक्कै बिर्सेर चुनाव घोषणा गर्दा पटक्कै खुसी छैनन् । नागरिकको गुनासो छ त केवल यो बेला चुनाव भन्दा महामारीबाट जनता बचाउन सरकारले प्राथमिकता दिनुपर्ने भन्ने छ । सामाजिक सञ्जालभर सरकारको घोषणाको सर्वत्र विरोध पनि छ ।

'चेन ब्रेक' गर्न सिन्धुलीमा दश दिन निषेधाज्ञा थपियो

कोरोना भाइरसको संक्रमण दर जिल्लामा बढ्दै गएको भन्दै सिन्धुलीमा १० दिन निषेधाज्ञा गरिएको छ। प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा बसेको डिसीसीएमसीको बैठकले जेठ १८ गतेसम्मका लागि निषेधाज्ञा थप गरेको हो।

धनकुटामा बढ्दै संक्रमित संख्याः ८४ जनामा कोरोना पुष्टि

धनकुटामा दोस्रो चरणको कोरोना भाइरसबाट संक्रमित हुने संख्या तीव्र रुपमा बढ्न थालेको छ। धनकुटा अस्पतालको ल्यावमा मंगलबार गरिएको परीक्षणका क्रममा ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख तुलसीप्रसाद गुरागाइँले बताए।

नेपालमै अक्सिजन सिलिण्डर बनाउन सक्ने प्रविधिको सफल परीक्षण

ललितपुरमा रहेको नेपाल विज्ञान तथा प्रविधि प्रतिण्ठान(नाष्ट) ले नेपालमा पहिलोपटक अक्सिजन ग्यास सिलिण्डरको उत्पादन गर्ने प्रविधिको परीक्षण गरेको हो।

उत्तराखण्डमा बालबालिकामा तीव्र गतिले फैलियो कोरोना संक्रमण

भारतको उत्तराखण्डमा बालबालिकाहरुमा कोरोना भाइरसको संक्रमण बढी देखिएको छ। त्यहाँ डेढ महिनामा १६ हजार जना बालबालिकामा संक्रमण फेला परेको छ।

नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग

नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) ले सीमित संख्यामा भए पनि नियमित अन्तर्राष्ट्रिय उडान खोल्न माग गरेको छ ।

सभापति देउवाको आग्रहः १२ वर्षमाथिकालाई पनि खोप लगाउने तयारी गरौँ

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना भाइरसको तेस्रो लहर पनि केही महिनामै आउन सक्ने र त्यसले बालबालिकालाई असर गर्ने भन्ने विज्ञको भनाइप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

उपप्रधानमन्त्री र स्वीजरल्याण्डकी राजदूतबीच संवादः स्वीजरल्याण्डबाट शनिबार स्वास्थ्य सामग्री आइपुग्ने

स्वीजरल्याण्ड सरकारले कोरोना भाइरसविरुद्वको लडाईंमा साथ दिँदै नेपाललाई यसैसाता बिभिन्न स्वास्थ्य सामाग्री पठाउने भएको छ।

८ हजार २०३ संक्रमित थपिए, १९६ को मृत्यु, ६ हजार ८९१ जना संक्रमणमुक्त

गत २४ घन्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्