१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

८ हजार २०३ संक्रमित थपिए, १९६ को मृत्यु, ६ हजार ८९१ जना संक्रमणमुक्त

गत २४ घन्टामा नेपालमा ८ हजार २ सय ३ जना कोरोना संक्रमित थपिएका छन्। मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ भेरियन्टको कोरोना संक्रमणको तथ्यांक अद्यावधिक गर्दै सोको संख्यामा संक्रमित थपिएको जनाएको छ।

सो अवधिमा ६ हजार ८ सय ९१ जना संक्रमणमुक्त भएको पनि मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टाको बीचमा १९६ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

मन्त्रालयले गत २४ घन्टाको बीचमा २० हजार ९ सय ७९ जनाको कोरोना परीक्षण गरिएको थियो । परीक्षणकाे क्रममा ८ हजार २ सय ३ जना कोरोना पोजेटिभ भएको थियो।

प्रकाशित: ४ जेष्ठ २०७८ ११:५९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App