१९ वैशाख २०८१ बुधबार
image/svg+xml

च्याम्पियन्स लिग: पुनरागमनमा मेसीले जिताए पिएसजीलाई

दोस्रो हाफमा १० खेलाडीमा सीमित भएको एट्लेटिकोविरुद्ध लिभरपुलले सानदार जित निकाल्दै च्याम्पियन्स लिग यात्रामा महत्त्वपूर्ण तीन अंक जोडेको छ।

बेल्जियमलाई रोक्दै फ्रान्स फाइनलमा

३७औं मिनेटमा यान्निक कारास्कोले गोल गर्दै बेल्जियमलाई सुरुआती अग्रता दिलाएका थिए। गोल गरेसँगै दबाबमा राखेको बेल्जियमले पाँच मिनेटपछि नै गोल थप्दै अग्रता दोब्बर पारेको थियो।

पुनरागमनमा एभर्टनलाई सफलता

पाहुना टोली बर्नलीमाथि पुनरागमनमा ३–१ को जित निकाल्दै एभर्टनले सोमबार प्रिमियर लिगमा शीर्षता कायम गरिरहेका टोलीत्रय म्यानचेस्टर युनाइटेड, चेल्सी र लिभरपुलसँग अंक बराबरी गरेको छ।

वेस्ट इन्डिजको शृंखलामा पुनरागमन

म्यान अफ दी म्याच पुरनले अविजित ५९ रनको योगदान दिए। पूर्वकप्तान होल्डरले पनि ५२ रन जोड्दै पुरनलाई साथ दिए। यो जोडीले सातौं विकेटका लागि ९३ रनको साझेदारी गरेको थियो।

देउवाको पुनरागमन

झन्डै दुईतिहाइ जनमत पाएका ओलीलाई २०७४ फागुन ३ गते सत्ताको साँचो बुझाएका कांग्रेस सभापति शेरबहादुर देउवा पाँचौंपटक मुलुकको कार्यकारी प्रमुख प्रधानमन्त्रीको जिम्मेवारीमा पुग्न लागेका छन्।

युरो कप २०२०ः स्कटल्यान्डको पुनरागमन

युरो कप २०२० मा सोमबार तीन खेल हुँदै छन्। समूह ‘डी’ मा स्कटल्यान्डले चेक रिपब्लिकको सामना गर्दा समूह ‘ई’ मा पोल्यान्ड र स्लोभाकिया तथा स्पेन र स्विडेनबीच प्रतिस्पर्धा हुनेछ।

सात वर्षपछि नेदरल्यान्ड्सको पुनरागमन

युरो कप २०२० मा आइतबार तीन खेल हुँदै छन्। समूह ‘सी’ का दुई र समूह ‘डी’ का एक खेल। समूह ‘डी’ मा युक्रेनविरुद्धको खेलसँगै नेदरल्यान्ड्सले ७ वर्षपछि प्रमुख प्रतियोगितामा पुनरागमन गर्दैै छ। यता समूह ‘सी’ मा इङ्ल्यान्ड र क्रोएसियाबीचको खेलले भने सन् २०१८ को रूस विश्वकपको सेमिफाइनलको झल्को दिनेछ।

बेन्जेमाको पुनरागमन

फ्रान्सले यसै वर्ष आयोजना हुने युरो कपका लागि २६ सदस्यीय टोलीको घोषणा गर्दा बेन्जेमाले राष्ट्रिय टोलीबाट पुनरागमन गर्न लागेका हुन्।

भिलियर्सको पुनरागमन सम्भावना समाप्त

यसै वर्ष हुने ट्वान्टी–२० विश्वकपमा दक्षिण अफ्रिकाका लिजेन्ड क्रिकेटर एबी डी भिलियर्सले खेल्ने सम्भावना समाप्त भएको क्रिकेट दक्षिण अफ्रिका (सिएसए) ले जनाएको छ।

प्रिमियर लिग: पुनरागमनमा सिटीलाई सफलता

एस्टन भिल्लाका जोन म्याकगिनले पहिलो मिनेटमा नै गोल गर्दै घरेलु टोलीलाई सुरुआती अग्रता दिलाएका थिए। दबाबका बीच पनि सम्हालिएको प्रदर्शन गरेको सिटीले २२औं मिनेटमा बराबरी गोल फर्कायो। फिल फोडेनले बेनान्र्डो सिल्भाको पासमा गोल गर्दै खेल बराबरीको अवस्थामा ल्याएका थिए। ४०औं मिनेटमा सिल्भाकै पासमा रोड्रीले गोल गर्दै भ्रमणकारी टोलीलाई अग्रता दिलाए।

एएफसी कप: आर्मीको सानदार पुनरागमन

घानाका तीन खेलाडीसहित उत्रेको श्रीलंका पुलिसमाथि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्जनौं अवसर सिर्जना गरेको आर्मीले पाँच गोल फर्काउँदै भारतीय टोली बेंगलुरु फुटबल क्लबसँगको भेट पक्का गरेको हो। नवयुग श्रेष्ठको आक्रमणबाट खेलको पहिलो मिनेटदेखि नै दबाब दिएको आर्मीले लगातार गोल अवसर सिर्जना गरेको थियो।

‘इतिहासकै उत्कृष्ट पुनरागमन’

भारतीय क्रिकेट टोलीका प्रशिक्षक रवि शास्त्रीले मंगलबार अस्ट्रेलियाविरुद्ध दोस्रो टेस्टमा हात पारेको जितलाई इतिहासकै ठूलो पुनरागमनका रूपमा चित्रित गर्दै आफ्ना खेलाडीको समेत तारिफ गरेका छन्।

पुनरागमनको प्रतीक्षामा सोमपाल

नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीव्र गतिका बलर सोमपाल कामी पछिल्लो समय चोटबाट फर्केर राष्ट्रिय टोलीमा पुनरागमन गर्न संघर्षरत छन्।

चेल्सीको उत्कृष्ट पुनरागमन

जर्जिन्नोको दुई पेनाल्टी गोलबाट चेल्सीले उत्कृष्ट पुनरागमन गर्दै आयाक्सलाई ४–४ को बराबरीमा रोक्दा च्याम्पियन्स लिगको साबिकको विजेता लिभरपुलले मंगलबार साघुरो जित हात पारेको छ।

शीर्ष क्लब लिभरपुल र सिटीको उत्कृष्ट पुनरागमन

एस्टन भिल्लामाथि संघर्षपूर्ण जितका साथ लिभरपुलले इङ्लिस प्रिमियर लिगको शीर्षता कायम राख्दा दोस्रो स्थानको म्यानचेस्टर सिटीले पनि सुखद नतिजा निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्