३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

आर्सनलको उत्कृष्ट पुनरागमन

निकोलस पेपेले वैकल्पिक खेलाडीको रूपमा मैदान प्रवेश गर्दै दुई गोल गरेसँगै आर्सनलले बिहीबार उत्कृष्ट पुनरागमनमा भिक्टोरिया गुइमारेसमाथि कठिन जित हात पारेको छ।

नेपालको संघर्षपूर्ण जित

दुई सेटमा पछि परे पनि बाँकी सेटमा उत्कृष्ट पुनरागमन गर्दै नेपालले अफगानिस्ताविरुद्धको दोस्रो मैत्रीपूर्ण भलिबलमा संघर्षपूर्ण जित निकालेको छ।

अस्ट्रेलियालाई स्मिथको आशा

अस्ट्रेलियाका पूर्वकप्तान स्टेभन स्मिथ बुधबार पाकिस्तानसँग हुने विश्वकपमा भरपर्दा ब्याट्सम्यान हुन्। १२ महिनाको अन्तर्राष्ट्रिय प्रतिबन्धका बावजुद स्मिथले ब्याटिङ राम्रो प्रदर्शन गरिरहेका छन्। उनको पुनरागमनपछि नै उत्साहित बनेको अस्ट्रेलियाले हरेक खेलमा स्मिथबाट ठूलो इनिङ आशा पनि राखिरहेको छ।

सेरेनाको पुनरागमन

पूर्व विश्व नम्बर एक सेरेना विलियम्सले सोमबार फ्रेन्च ओपनमा उत्कृष्ट पुनरागमन गर्दा राफाइल नाडाल र नोभाक जोकोभिचले भने सहज जितका साथ दोस्रो चरणमा स्थान बनाएका छन्।

नाटकमा सरुभक्तको पुनरागमन

‘आमा आइसीयुमा हुनुहुन्छ सुधार होला भन्दा झन्झन् च्याप्दो छ, डाक्टरले भेन्टिलेटरमा राख्नु पर्छ भन्दै छ। हिँड्हिँड् छिटो हस्पिटल जाऔं।’ माथिको सम्वाद हो पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन भइरहेको नाटक ‘बाकस’को। २५ वर्षपछि सरुभक्त ‘बाकस’ बोकेर फेरि रङ्गमञ्च फर्किएका छन्। आफ्नै लेखनमा तन्नेरी नाट्यकर्मी परिवर्तनलाई साथ लिएर निर्देशन गरिरहेका सरुभक्तले अब भने नाटक र निर्देशनलाई निरन्तरता दिनेछन् भन्नेमा नाटकप्रेमी विश्वस्त छौं।

सुखद बनेन मेसीको पुनरागमन

अर्जेन्टिनाका स्ट्राइकर लियोनल मेसीले ग्रोइनको समस्याका कारण यसै साता मोरक्कोविरुद्ध हुने मैत्रीपूर्ण खेल गुमाउने भएका छन्।

पुनरागमन जितका साथ बार्सिलोना कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा

बार्सिलोनाले स्पेनिस कोपा डेल रे फुटबलमा उत्कृष्ट पुनरागमन गर्दै क्वाटरफाइनलको यात्रा तय गरेको छ। बिहीबार राति घरेलु मैदानमा सम्पन्न खेलमा बार्सिलोनाले लेभान्टेलाई ३–० ले पराजित गर्दै समग्रमा खेल ४–२ ले आफ्नो पक्षमा पार्दै अघिल्लो चरणमा स्थान बनायो।

न्युक्यासल युनाइटेडमाथि म्यानचेस्टर युनाइटेडको पुनरागमन जित

पछिल्ला खेलहरूमा खराब प्रदर्शनबाट गुज्रिरहेको म्यानचेस्टर युनाइटेडले शनिबार राति भने उत्कृष्ट प्रदर्शन गर्दै जित निकालेको छ।

हिग्विन मिलानतिर, टुरिनमा बोनुचीको पुनरागमन

अर्जेन्टिनी स्ट्राइकर गोन्जालो हिग्विन दूई क्लबबीच भएको तीन खेलाडी साटासाटको सहमतिअनुसार बिहीबार एसी मिलानसँग अनुबन्ध हुँदा लियोनार्दो बोनुची एक सिजनकै अन्तरमा युभेन्ट्स फर्किएका छन्।

पुनरागमनमा लिभरपुलको जित

मोहम्मद सालाह र साडियो मानेको गोलमा लिभरपुलले बुधबार एक शून्यले पछि परेको स्थिति उल्टाउँदै म्यानचेस्टर सिटीमाथि २–१ को विजय हासिल गरेको छ।

नेपाली राष्ट्रिय टोलीमा सुवास खकुरेलको पुनरागमन

विकेटकिपर ब्याट्सम्यान सुवास खकुरेलले राष्ट्रिय क्रिकेट टोलीमा पूनरागमन गरेका छन् । इङ्ल्यान्डको लर्डसमा मेरिलिबोन क्रिकेट क्लब र नेदरल्यान्ड्ससँग हुने त्रिकोणीय ट्वान्टी–२० र नेदरल्यान्ड्ससँग दुई सातापछि हुने एक दिवसीय अन्तर्राष्ट्रिय खेलका लागि नेपालले मंगलबार घोषणा गरेको १५ सदस्यीय टोलीमा सुवास समेटिएका हुन्।

अतिरिक्त समयको गोलमा जापान स्तब्ध, बेल्जियमको उत्कृष्ट पुनरागमन

दुइ गोलले पछाडी परेको अवस्था उल्ट्याउँदै बेल्जियमले जापानलाई ३-२ ले पराजित गरेको छ। जितसँगै बेल्जियमले क्वार्टरफाइनलमा पाँच पल्टको विश्व विजेता ब्राजिलसँगको भेट पक्का गरेको छ।

मोदीजीको पुनरागमन

मोदीजी फेरि आउँदैछन्। उनी आउँदा के के होला भनी मोटामोटी अनुमान गर्न सकिन्छ । उनै मानिस, उही फुर्तीफार्ती, उही नाटकीय हाउभाउ फेरि देखिएला। तँछाड मछाड गर्दै उनको छेउमा उभिएर ङिचिक्क हाँस्ने र खिचिक्क फोटो खिच्ने प्रतिस्पर्धा हाम्रै केही देशवासीबीच फेरि पनि चल्ला । उनलाई प्रभु मान्नेहरू छँदैछन् एकथरीले पुरानै शैलीमा उनको पूजाअर्चना गर्ने होलान्, । रुँदै, आँसु पुछ्दै घरभित्रको दुःख सुनाउने होलान्, केही वरदान माग्ने होलान्। मिचाहा छिमेकी देशबाट यस्ता बाबुसाहेबहरू आउँदा जे÷जे हुने गरेको छ, धेरै कुरा फेरि पनि उस्तै उस्तै नै हुने होलान्। अनुमान गर्न सकिन्छ।

सेरेनाको पुनरागमन

भेनस विलियम्सले आफ्नो अभ्यास गर्ने जोडीबारे सूचना प्रवाह गर्दै उनको खेल सदाको जस्तै रहेको बताइन् । सेरेना विलियम्सको पुनरागमन र उनको लयमा कुनै कमी छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्