७ वैशाख २०८१ शुक्रबार

कर्णालीको मुख्य मन्त्रीमा दाबी पेस गर्दै एमाले नेता कँडेल

कर्णाली प्रदेश सरकारको मुख्यमन्त्री पदका लागि नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कर्णाली प्रदेशसभा दलका नेता यामलाल कँडेलले दाबी पेस गर्ने भएका छन्।

तीन दशकपछि कँडेल र शाक्य आमने–सामने

३० वर्षपछि फेरि वीरेन्द्रनगरमा कँडेलर शाक्य आमने–सामने भएका छन्। शाक्य ३० वर्षअघि मेयरमा भएको पराजयको बदला प्रदेशसभा सदस्य जितेर लिने दाउमा छन् भने कँडेल प्रदेशसभाको दोस्रो कार्यकाल दोहोर्‍याउने अभियानमा छन्।

सांसद बाहेक अन्य सुविधा कँडेलले नलिने

साउनदेखि प्रदेशसभा पदाधिकारी तथा सदस्यको सेवा सुविधासम्बन्धी व्यवस्था गर्न बनेको ऐनअनुसार मात्रै सेवा सुविधा उपलब्ध गराउन प्रदेशसभा सचिवालयलाई पत्र लेखेका छन्।

फेसबुकमा पुनः क.यामलालको चर्चा

सुर्खेतका पुराना मानिने पत्रकार चिन्तामणि शर्माले कर्णाली प्रदेश सरकार परिवर्तन हुन लागेको संकेतसहित एउटा सामग्री फेसबुकमा राखेका छन् । त्यसमा ‘सुर्खेती जनताले रोजेको, कर्णालीले खोजेको । क. यामलाल कँडेललाई मुख्यमन्त्री होइन, मुख्यमन्त्री पदलाई यामलाल कँडेल चाहिएको छ’ भनेर लेखिएको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्