३ जेष्ठ २०८१ बिहीबार
image/svg+xml

शिक्षकद्वारा छात्रामाथि निर्घात कुटपिट

होमवर्क डायरीमा अभिभावकको हस्ताक्षर नगराएको भन्दै कपिलवस्तुको तौलिहवास्थित सनसाइन आवासीय माध्यमिक विद्यालयका कम्प्युटर शिक्षकले एक छात्रामाथि निर्घात कुटपिट गरेका छन्।

श्रीमानबाट निर्घात कुटपिटपछि न्यायको खोजीमा गीता

कालिकोटको मान्म बजारमा पसल गर्दै आएकी सान्नी त्रिवेणी गाउँपालिका–१ की २३ वर्षीया गीता जैसी (शाही)लाई उनका श्रीमान दानबहादुर शाहीले निर्घात कुटपिट गरेका हुन्।

बोक्सीको आरोपमा महिलामाथि निर्घात कुटपिट

कुटपिटबाट गम्भीर घाइते भएकी महिलाको चन्द्रपुरमा उपचार भइरहेको छ । महिलाको शरीरमा विभिन्न ठाएँमा घाउचोट लागेको र करिब तीन सय टाँका लागेको छ । महिलाको स्थिति अहिले पनि गम्भीर रहेको अस्पतालले जनाएको छ।

होटेलमा आएका ग्राहकलाइ साहुले कुटे, उपचारका क्रममा ग्राहकको मृत्यु

मोरङको उर्लाबारीको एक होटलमा कुटपिटबाट एक जना ग्राहकको मृत्यु भएको छ। कुटपिटबाट घाइते भएका ग्राहकको उपचारका क्रममा सोमबार राति मृत्यु भएको प्रहरीले जनाएको छ।

गर्भवती खेलाडीमाथि निर्घात कुटपिट

जातीय विभेद हुने गरी दुर्व्यवहार नगर्न सम्झाउँदा आफैँ आक्रमणको निसानामा परेकी यी राष्ट्रिय कीर्तिमानी खेलाडी अहिले पेटको बच्चाको स्वास्थ्यका लागि अस्पतालको बेडमा संघर्ष गरिरहेकी छन् । कहिल्यै चिनजान नै नभएका स्थानीय दम्पतीले मेचीनगरको चारआलीमा उनी र उनका पतिमाथि अनाहकमा आक्रमण गरेका थिए ।

चोर भन्दै प्रहरीद्वारा निर्दाेषमाथि निर्घात कुटपिट

सर्लाहीका एक दलित युवकलाई रौतहटको चन्द्रनिगाहपुरस्थित इलाका प्रहरी कार्यालयका प्रहरीले अनाहकमा निर्घात कुटपिट गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्