११ आश्विन २०८१ शुक्रबार
image/svg+xml

१३ फुटबल खेलाडीको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरसबाट सङ्क्रमित नेपाली राष्ट्रिय फुटबल टोलीका १३ खेलाडी तथा पदाधिकारीको दोस्रो रिपोर्ट आज नेगेटिभ आएको छ। सात खेलाडी तथा पदाधिकारीको रिपोर्ट आउन बाँकी छ।

बढ्दै कोरोना संक्रमित : २४ घन्टामा भेटिए एक हजार ८८९ सङ्क्रमित

सो अवधिमा कोरोना भाइरस सङ्क्रमणमुक्त हुनेको सङ्ख्या तीनहजार ५९७ जना र ४१ जना बिरामीको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख छ। योसँगै अहिलसम्म नेपालमा नौ हजार ११२ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा ६ सय ५७ संक्रणमुक्त

प्रदेश १ मा मंगलबार ३ सय ६२ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय १९, सुनसरीमा ९३, मोरङमा ९२, पाँचथरमा १४, संखुवासभा र इलाममा ८–८, धनकुटामा ६, भोजपुर र उदयपुरमा ५–५, ताप्लेजुङमा १ र प्रदेश १ बाहिरका ११ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तेस्रो लहरको पूर्वतयारीमा जुट्दै बाँकेका अस्पताल

कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर फैलिन सक्ने सम्भावनालाई ध्यानमा राखेर बाँकेका अस्पतालले पूर्वतयारीमा जुटेका छन् ।

कोरोनाबाट थप ३० को मृत्यु, २ हजार १६ जनामा संक्रमण पुष्टि

कोरोना भाइरस संक्रमणका कारण ३० जनाको मृत्यु भएको जनाउँदै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो अवधिमा २ हजार ०१६ जनामा संक्रमण पुष्टि भएको जनाएको छ।

थप २ हजार ४७६ जनामा संक्रमण, २७ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर २ हजार ४ सय ७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ४५५ जना संक्रमणमुक्त भएका छन्।

कोरोना भाइरस रोकथाममा खटिँदै सहयोगी कार्यदल

पुर्चौडी नगरपालिकाका १० वटै वडा र दशरथचन्द नगरपालिकामा चार वटा वडामा गठन भएका सहयोगी कार्यदलले टोलटोलमा गएर कोरोना भाइरसबारे सचेत गर्दै आएका हुन्।

एक हजार ५११ जनामा सङ्क्रमण पुष्टि हुँदा ५२ को मृत्यु

काठमाडौं उपत्यकामा चारसय ९७ जनामा कोरोना भाइरस पुष्टि भएको छ। सङ्क्रमण हुनेमा काठमाडौँ जिल्लामा ३४६, ललितपुरमा ९४ र भक्तपुरमा ५७ जनामा पुष्टि भएको हो

भारतमा कोरोना संक्रमितको संख्या घट्दै

मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या दुई करोड ९८ लाख ८१ हजार ९ सय ६५ रहेको छ। ती मध्ये सात लाख २९ हजार २ सय ४३ जना अझै पनि सङ्क्रमित अवस्थामै रहेका छन्।

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो

मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७ सय ५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्।

प्रदेश १ मा १ हजार बढी संक्रमणमुक्त

प्रदेशमा आज ३ सय ९४ जना कोरोना संक्रमित थपिएका छन्। झापामा १ सय ४१, मोरङमा १ सय २५, सुनसरीमा ८३, उदयपुरमा १८, संखुवासभामा ६, धनकुटामा ५, ताप्लेजुङ, भोजपुर र इलाममा २–२, पाँचथर र तेह्रथुममा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्