१० आश्विन २०८१ बिहीबार
image/svg+xml

सङ्क्रमणको तेस्रो लहर आउन सक्छ, सजग रहौँ : स्वास्थ्य मन्त्रालय

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहर आउनसक्ने भएकाले सचेत रहन आग्रह गरेको छ।

प्रदेश १ मा ३ सय ६६ कोरोना संक्रमित थपिए

प्रदेश १ मा सोमबार ३ सय ६६ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। सुनसरीमा १ सय ३८, झापामा १ सय २२, मोरङमा ८१, धनकुटामा ९, इलाममा ६, उदयपुरमा २, संखुवासभा, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ५ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

साउन १५ गतेभित्र ३२ लाख खोप, कोभिशिल्डको दोस्रो मात्रा पनि चाँडै

सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ। चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो।

इन्डोनेसियामा कोरोना महामारी

सुरुदेखि नै सख्त लकडाउन र कन्ट्याक्ट ट्रेसिङलाई यथेष्ट ध्यान नदिएका कारण इन्डोनेसियामा महामारीले उग्र रुप लिएको विज्ञको तर्क छ।

थप २ हजार ९३६ जनामा कोरोना पुष्टि, १ हजार ७७५ जना संक्रमणमुक्त, ४३ को निधन

पछिल्लो २४ घण्टाको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार थपिएको सो संख्यासँगै योसँगै नेपालमा कोरोना संक्रमण हुनेको संख्या ७ लाख १२ हजार ३७३ पुगेको जनाएको छ।

चीनले थप १६ लाख डोज खोप नेपाललाई अनुदानस्वरुप दिने

चीनले नेपाललाई थप १६ लाख कोरोना भाइरसविरुद्धको खोप अनुदानस्वरुप दिने भएको छ।

ओलम्पिकमा भाइरसको त्रास

पछिल्लो केही दिनयता जापानका विभिन्न सहरमा कोभिड–१९ संक्रमितको संख्या उकालो लागेपछि प्रतियोगिताको सफल र सुरक्षित आयोजनाप्रति दुबिधा बढिरहँदा अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का प्रमुख थोमस बाचले भने आफूहरू खेल सुरक्षित तवरले गर्न तयार रहेकाले नआत्तिन अपिल गरेका छन्।

आइपुग्यो आठ लाख डाेज खोप, ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकता

कोरोना भाइरसविरुद्धको ‘भेरोसेल’ खोप नेपाल आइपुगेको छ। चीनबाट खरीद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत आज बिहान ६ बजे नेपाल आइपुगेको हो। बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो।

नुवाकोटमा बन्यो १० शैयाको बालमैत्री आइसोलेसन

महिला तथा बालबालिका, शिक्षा, स्वास्थ्य र युवाको क्षेत्रमा काम गर्दै आइरहेको आधार विकास नेपालका प्रमुख प्रल्हाद ढकालले दुप्चेश्वरमा स्थापना भएको बालमैत्री आइसोलेसन सेन्टरले अन्य स्थानीय तहको लागि सिकाई हुन सक्ने बताए।

भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुग्यो

भारतमा कोरोना भाइरस निको हुने दर बढेको छ। भारतमा कोरोना भाइरस निको हुने दर ९७.११ प्रतिशत पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्