चेस खेलाडी कजाखस्तानतर्फ
यु–१२ उमेरसमूहका नेपाली खेलाडीहरू विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कजाखस्तान प्रस्थान गरेका छन्।
यु–१२ उमेरसमूहका नेपाली खेलाडीहरू विश्व स्कुल टिम चेस च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्न कजाखस्तान प्रस्थान गरेका छन्।
विश्व शान्ति दिवसका अवसरमा काभ्रेपलाञ्चोकको ऐतिहासिक एवं पुरातात्विक नगर पनौतीबाट ऐतिहासिक तथा पर्यटकीयस्थल नमोबुद्धसम्म बृहत् विश्व शान्ति पदयात्रा गरिने भएको छ । विश्वभर शान्ति र सद्भाव फैलाउने उद्देश्यले आगामी असोज ६ गते विश्व शान्ति सांस्कृतिक पदयात्राको आयोजना गरिने भएको हो।
स्विडेनले इटालीमाथि ५–० को रबाफिलो जित निकाल्दै एक खेलअगावै अन्तिम १६ मा स्थान बनाएको छ। यो सफलतापछि स्विडेन उपाधिको दाबेदार स्पेन र पूर्वच्याम्पियन जापानसँगै नकआउट चरणमा पुगेको हो।
संसारका ५ प्रतिशत मानिसले ९५ प्रतिशत मानिसलाई भेडो बनाइरहेका छन्। कुनै न कुनै रूपमा उनीहरूमाथि शासन गरिरहेका छन्।
वन तथा वातावरणमन्त्री डा.वीरेन्द्रप्रसाद महतोले बाघ संरक्षणमा सहयोग गर्न गैरसरकारी संस्थाहरुलाई आग्रह गरेका छन्।
घरेलु मैदानमा फिलिपिन्समाथि रवाफिलो जित निकाल्दै पपुवा न्युगिनी(पिएनजी) ले मेन्स ट्वान्टी–२० विश्वकप क्रिकेट २०२४ मा स्थान बनाएको छ।
आज विश्व बाघ दिवस । दिवसका अवसरमा यसवर्ष पनि विश्वमा झैं नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यसवर्षको यो दिवसको नारा ‘मानव(बाघ सहअस्तित्व’ रहेको छ ।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनिओ गुटरेसले सन् २०२३ को जुलाई अहिलेसम्मकै सर्वाधिक तातो महिना हुने बताएका छन्।
नेपाल संस्कृत विश्व विद्यालय अन्तर्गतको सेवा आयोगले कर्मचारी तथा प्राध्यापक नियुक्तीका लागि लिन थालेको परिक्षाको निश्पक्षता माथि प्रश्न उठेको छ। सेवा आयोगकै नियतवस् आयोगका पदाधिकारी तथा सदस्यले ‘आफ्नालाई’ पास गराउने नियोजित षडयन्त्र पूर्वक प्रश्न पत्र तयार गर्न थालेको आरोप लागेको छ ।
नेपालले विश्वकप २०२६ अन्तर्गत एसियाली क्षेत्रको प्रारम्भिक छनोटमा लाओसविरुद्ध चुनौती प्रस्तुत गर्ने भएको छ।
फिफा विश्वकप फुटबल र एएफसी एसियन कप २०२७ को एसिया छनोटको प्रारम्भिक चरणमा नेपालले लाओसको सामना गर्ने भएको छ।
काठमाडौं विश्वविद्यालय र मधेस विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहका दुई विषयमा संयुक्त रुपमा अध्यापन गराउन सहमति गरेका छन्।
सरिना बोल्डेनले पहिलो हाफमा गरेको एक मात्र गोल नै खेलमा निर्णायक बन्यो। त्यो गोलले फिलिपिन्सको खेलकुद इतिहासमा नै यादगार विजय सुनिश्चित गरायो। उक्त जित फिलिपिन्सको पुरुष या महिला विश्वकपकै पहिलो हो।
पर्यटन विकासको परीक्षामा भारतको अमुक प्रश्नपत्रको प्रतिलिपि गरेर भारतको इतिहासबारे प्रश्नपत्र सोधिएको भन्दै विद्यार्थी संगठनहरूले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयका जिम्मेवार पदाधिकारीमाथि छानबिन गरी कारबाहीको माग गरेका छन्।
परीक्षा एउटा विषयको अनि प्रश्न अर्कै विषयको सोधिँदा तीन घन्टाको परीक्षामा विद्यार्थीहरू परीक्षा हलमा ३० मिनेट अन्योलमा परेका थिए। ७० पूर्णाकको प्रश्नमा समूह ए मा ३० नम्बरको तीन प्रश्न र समूह बी मा ४० नम्बरको चारवटा प्रश्न सोधिएको थियो।