९ मंसिर २०८१ आइतबार
image/svg+xml

वीर अस्पतालमा पार्किन्सन र छारे रोगको ‘डिप ब्रेन स्टिमुलेसन’ प्रविधिबाट शल्यक्रिया

वीर अस्पतालमा पार्किन्सन तथा छारे रोग उपचारका लागि शल्यक्रिया गर्ने नयाँ प्रविधि ‘डिप ब्रेन स्टुम्युलेसन’ (विद्युतीय तरंग दिने) प्रविधि आउने भएको छ।

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती : पढ्दै कमाउँदै विद्यार्थी

विद्यालयपरिसरमै च्याउ र तरकारी खेती गरेर म्याग्दीको मंगला गाउँपालिका– २ बाबियाचौर र मालिका गाउँपालिका– ७ बिमका विद्यार्थीले पढाइसँगै पैसा पनि कमाएका छन्।

शिक्षामन्त्रीले त्याग्लिन् त सहकुलपति ?

नवनियुक्त शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले फागुन २३ गते पदभार ग्रहण गरेसँगै उनको पहिलो निर्णय विश्वविद्यालयमा रहेको कुलपति र सहकुलपतिको व्यवस्था परिमार्जन गरि विश्वविद्यालयको नेतृत्व प्राज्ञिक ब्यवक्तिहरूबाट हुने कानुनी प्रबन्ध गर्ने निर्णय गरिन्।

मन्त्रिपरिषद् बैठक: सरकारको प्रवक्तामा सञ्चारमन्त्री शर्मा

नेपाल सरकारको प्रवक्ताको जिम्मेवारी सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले पाएकी छिन्। मन्त्रिपरिषद्को आजको बैठकले मन्त्री शर्मालाई सो जिम्मेवारी प्रदान गरेको हो।

निजी स्कुलले किताब कापी बिक्री गरे कारबाही

इटहरी उपमहानगरपालिकाले आफ्नो कार्यक्षेत्रको शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने आफ्नो योजना सफल बनाउन बृहत् शैक्षिक अन्तरक्रिया गरेको छ।

आज ६ वटा संसदीय समितिको बैठक

त्यस्तै बिहान ११ बजेनै बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा समितिको कामकारबाहीको समीक्षा हुनेछ।

‘उखु किसानको पलायन रोक्नुपर्छ’

मधेस प्रदेशका उखु उत्पादक किसानले उखु खेतीबाट बढीभन्दा बढी लाभ लिने अवस्था निर्माण नगरे कृषक पलायन रोक्न नसकिने बताएका छन्।

दुई दर्जन फरार पक्राउ

जिल्ला प्रहरी कार्यालय उदयपुरले विभिन्न आपराधिक गतिविधिमा संलग्न भई अदालतबाट दोषी सावित भएका झन्डै २ दर्जन फरार प्रतिवादीलाई पक्राउ गरेको छ।

सेवाग्राही लुट्दै कालीकोट विद्युत वितरण केन्द्र

कार्यालयबाट मिटर रिडिङ्ग गर्न पुग्ने प्राविधिकले ग्राहकको मिटर बन्द भए नभएको समयमै जानकारी नदिई ग्रहकलाई झुक्याउँदै लुट्ने गरेको सेवाग्राहीले गुनासो गरेका छन्।

‘७० करोडको अडियो प्रकरणमा अनुसन्धान’

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड रुपैयाँ कमिसन मागेको भनिएको अडियो टेपबारे अनुसन्धान भइरहेको बताएका छन्।

उड्न लागेको यति एयरलाइन्सको जहाज 'पार्किङ वे' मा फर्काइयो

यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले इन्जिनमा प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो।

सन्दीपलाई बाहिरबाटै मुद्दा लड्ने सहुलियत

उच्च अदालत पाटनले क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई पुरानै धरौटीमा थुनाबाहिरै बसेर मुद्दा लड्ने अनुमति दिएको छ।

तिलामा हाइड्रोपोनिक प्रविधिबाट हरियो घाँस उत्पादन

जुम्लाको तिला गाउँपालिका-३ मा हाइड्रोपोनिक प्रविधिबाट पशु चौपायालाई घाँस र चारो उत्पादन सुरु गरिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्