१२ असार २०८१ बुधबार
image/svg+xml
समाज

उड्न लागेको यति एयरलाइन्सको जहाज 'पार्किङ वे' मा फर्काइयो

उड्न लागेको यति एयरलाइन्सको विमानको इन्जिनमा समस्या देखिएपछि धावनमार्ग मै फर्काइएको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विराटनगर तर्फ उडान गर्न लागेको यतिको एनवाइटी ७८७ विमानको इन्डिकेसनले प्राविधिक समस्याको सङ्केत गरेपछि धावनमार्गको होल्डिङ क्षेत्रमा पुगेको विमान पुनः ‘पार्किङ वे’ मा फर्काइएको हो।

विमानस्थलका अनुसार आज बिहान ८ः३० का लागि तय भएको यतिको उडानमा समस्या देखिएको थियो।

प्रकाशित: १४ फाल्गुन २०८० १०:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App