८ पुस २०८१ सोमबार
image/svg+xml

अपहरण गरी बालकको हत्या, दुर्इ जना पक्राउ

घर बाहिर खेलिरहेको अवस्थामा चार दिन पहिला अपहरण परेका बालकको हत्या भएको छ। असोज २४ गते बेलुका अपहरणकारीले सिमौनगढ नगरपालिका ३ नयका टोल निवासी धनेश्वर राय यादवको ५ वर्षीय छोरा गुल्लु भन्ने दीपक यादवको अपहरण गरी हत्या गरेका बारा प्रहरीले पत्रकार सम्मेलन गरी जानकारी दिएको छ।

पन्ध्र वर्षपछि अन्त्येष्टि

पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ। तत्कालीन नेकपा माओवादीको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किएनन।

लहानबाट अपहरित डाक्टर नवलपुरमा भेटिए

लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे अपहरित डा. शुभाष यादव आज विहान सर्लाहीको नवलपुरमा भेटिएका छन्।

लहानबाट डाक्टर अपहरित

लहानको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एक डाक्टरको अपहरण भएको छ। साँझ बजारबाट घुमेर ससुराली घर लहान १ तर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरी लगेको ईलाका प्रहरी कार्यालय लहानका डिएसपी राजेश थापाले जानकारी दिए।

टोले गुण्डा पक्राउ

फसेको पैसा उठाइदिन्छु भन्दै मानिस अपहरण गर्ने टोले गुण्डा पक्राउ परेका छन्। महानगरीय प्रहरी वृत्त दरवारमार्गले नयाँ बसपार्कतिर गुण्डागर्दी गर्ने देव श्रेष्ठलाई पक्राउ गरेको हो।

आठ महिने शिशुका हत्यारा अझै पक्राउ पर्न सकेनन्

खेलाउने बहानामा आमाको काखैबाट अपहरित आठ महिने शिशुको हत्यारालाई प्रहरीले अझै पनि पक्राउ गर्न सकेको छैन। घटना भएको चार दिन भइ सकेपनि अपराधी पक्राउ पर्न नसक्दा स्थानीय आक्रोशित देखिएका छन्।

बालिका अपहरण गरेर लैजाँदै गर्दा पक्राउ

आफ्नै घरआँगन पनि असुरक्षित हुन्छ भनेर कसैले कल्पना पनि गर्न सक्दैनन्। तर, मोरङको उर्लाबारी नगरपालिका–६ राधिका मावि नजिककै सोमबार साँझ एक ४ वर्षीया बालिका आफ्नै आँगनमा खेल्दै गर्दा अपहरणमा परिन्। ‘साँझमा आफ्नै साथीहरूसँगै खेल्दै गर्दा अन्य साथी भाग्न सफल भए,’ पीडित बालिकाका पिता कमलकुमार घिमिरेले भने, ‘तिनै भागेका छोरीका साथीले घरमा आएर एक जना अंकलले कृतिकालाई बोकेर लाँदै हुनुहुन्छ भनेपछि हामी दौडिएर छोरी खोज्न गयौं।’

आमाको काखबाट अपहृत आठमहिने शिशुको हत्या

खेलाउने बहानामा आमाको काखबाट अपहरण गरिएकी आठमहिने शिशुको हत्या भएको छ। औरही नगरपालिका–१ का सन्तोष चौधरीकी आठमहिने छोरी सोनालीको अपहरणपछि हत्या भएको प्रहरीले जनाएको छ।

यसकारण म काङ्ग्रेस बनिन: डा‍. बाबुराम भट्टराई

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले पूर्व प्रधानमन्त्री तथा नेपाली काँग्रेसका नेता बिपी कोइरालाले मेलमिलापको नीति नलिएको भए आफू अहिलेसम्म पनि काँग्रेसी रहने बताएका छन्।

१० करोडको गोड्धुवा प्रस्ताव

जीवन सधैँ आफूले चाहेजस्तो मात्रै हुँदैन । आफ्नो रोजाइको बाटोमा मात्रै हिँड्न पाउने हो भने जीवनको अर्को नाम संघर्ष हुने थिएन।

‘मोष्ट वान्टेड’ घट्टघरे कान्छा पक्राउ

अपहरण तथा शरीर बन्धक मुद्दामा संलग्न भई प्रहरीको सर्वाधिक खोजीको (मोस्ट वान्टेड)सूचीमा रहेका मकवानपुर बकैया गाउँपालिका ४ का घट्टघरे कान्छा भन्ने दुधबहादुर लोलाई प्रहरीले पक्राउ गरेको छ।

छाेरा अपहरणमा परेकाे गलत सूचना दिने पक्राउ

छोरा अपहरण परेको भनी गलत सूचना दिएको अभियोगमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैतडी पाटन स्थायी घर भई हाल काठमाडौंको कपन बस्ने ४१ वर्षीय राकेश विष्टलाई महानगरीय अपराध महाशाखाको टोलीले विहिवार नियन्त्रणमा लिएको हो।

प्रहरी इन्काउन्टर प्रकरण : मृतकका परिवारद्वारा मानवअधिकार आयोगमा उजुरी

भक्तपुरमा प्रहरी इन्काउन्टरमा मारिएका दुई अपहरणकारीको परिवारले गैरन्यायिक हत्या भएको भन्दै राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दिएका छन् ।

घरबाट खेल्न निस्केका थिए निशान

काँडाघारीबाट अपहरणमा परेका ११ वर्षीय बालक निशान खड्काको अपहरणकारीले हत्या गरेका छन्। स्कुलबाट फर्केर घर पुगी खेल्न निस्केका निशान आइतबार साँझ अपहरणमा परेका थिए। सिन्धुपाल्चोक घर भई हाल काडाँघारीमा बस्ने उनी सिनामंगलको हाइल्याण्ड इंग्लिस स्कुलमा कक्षा ६ मा अध्ययनरत थिए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्