१० मंसिर २०८१ सोमबार
image/svg+xml

गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना निर्माण गरिने

शङ्खरापुर नगरपालिका वडा नं ४ जहरसिंह पौवास्थित गणेशमान सिंह स्मृति उद्यानको गुरुयोजना तयार पारी नयाँस्वरूप दिइने भएको छ।

राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्छ: कानुनमन्त्री

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले राजनीतिमा इमान्दारिताले विचौलीयको अन्त्य गर्ने बताएका छन्।

संघ र प्रदेशका मन्त्रालय संख्या घटाऔँः सांसद गुरुङ

बुधवारको प्रतिनिधि सभा बैठकमा बजेट पूर्वको छलफलमा भाग लिदैँ सांसद गुरुङले संघमा मन्त्रालयको संख्या घटाएर १२ देखि १५ वटा मन्त्रालय बनाउनुपर्ने बताएका हुन्।

‘गुरु पद्मसंभव’को मूर्ति प्रतिस्थापन

नुवाकोटको दुप्चेश्वर गाउँपालिका-४ बेतिनीस्थित छेवाङ ग्लान ङारछ्यालिङ गुम्बामा ‘गुरु पद्मसंभव’को मूर्ति प्राण प्रतिस्थापन गरिएको छ।

विद्यार्थी सङ्ख्या कम भएपछि विद्यालयको कक्षा घटुवा

नुवाकोटको बेलकोटगढी नगरपालिकाले विद्यार्थी सङ्ख्या कम भएका १९ सामुदायिक विद्यालयको तह समायोजन (कक्षा घटुवा) गरेको छ। शैक्षिक सत्र २०७८/७९ मा निरन्तर विद्यार्थी सङ्ख्या घटेर न्यून भएपछि कार्यपालिका बैठकमार्फत कक्षा घटुवाको निर्णय गरिएको नगरप्रमुख जगतबहादुर गुरुङले जानकारी दिए।

हेलिकोप्टर दुर्घटना अपडेट :एकको मृत्यु

सङ्खुवा सभाको भोटखोला–४ मा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा एकको मृत्यु भएको छ।दुर्घटनामा परी स्थानीय भविन गुरुङको मृत्यु भएको डिएसपी वीरेन्द्र गोदारले जानकारी दिएका छन।

न्याय चुस्त र दुरुस्त बनाउने मेरो पहिलो प्राथमिकताः मन्त्री गुरुङ

नवनियुक्त कानून, न्याया तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले आर्थिक पारदर्शितालाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता जनाएका छन्।

सरकारमा थपिए कांग्रेसका तीन नेता

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् विस्तार गरेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई दाहाल नेतृत्वको सरकारमा सहभागी गराउने विषयमा गठबन्धनका दलहरूबीच छलफल जारी रहेका बेला बुधबार कांग्रेसका तीन नेतालाई मन्त्रिपरिषद्मा सहभागी गराइएको हो।

प्रधानमन्त्रीले नियुक्त गरे ३ मन्त्री: कानुनमा धनराज,स्वास्थ्यमा मोहन र खेलकुदमा डिगबहादुर

बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन्।

बाँदर ब्यापारमा पैसैपैसा

नेपाली कांग्रेस उपाध्यक्ष तथा सांसद धनराज गुरुङले केही दिनअघि प्रतिनिधिसभा बैठकमा बाँदरले बालीनाली विनाश गरेकाले कृषक ठूलो मर्कामा परेको सार्वजनिक महत्वको विषयमा आफ्नो धारणा मात्र व्यक्त गरेनन्, बरु देशको खस्कँदो आर्थिक अवस्था सुधार गर्ने उपाय पनि सुझाउन भ्याए।

‘प्रतिकूल परिस्थिति र चुनौतीबाट कांग्रेस भाग्दैन’

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकूल परिस्थिति र चुनौतीबाट नेपाली कांग्रेस नभाग्ने बताएका छन्। नेपाल टे«ड युनियन कांग्रेस बाँकेको ७औं जिल्ला अधिवेशनमा बोल्दै उनले अहिले मुलुकको आर्थिक अवस्था प्रतिकूल भए पनि कांग्रेसले त्यसको सामना गरेर अगाडि बढ्ने बताए।

‘प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस भाग्दैन’

नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले प्रतिकुल परिस्थिति र चुनौतीबाट काँग्रेस पार्टी नभाग्ने बताएका छन्।

सूचना व्यवस्थित रुपमा सार्वजनिक गर्दै जानुपर्छः प्रमुख आयुक्त गुरुङ

राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त महेन्द्रमान गुरुङले सूचनाको हक नेपाली नागरिकलाई प्राप्त सबैभन्दा बलियो अधिकार भएको बताएका छन्।

गण्डकीमा पाण्डे र लुम्बिनीमा चौधरी मुख्यमन्त्री

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन्। गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा पाण्डेलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।

गण्डकीमा कांग्रेस–माओवादी मिलेर सरकार बनाउने तयारी

गण्डकी प्रदेशमा बहुमतको सरकार गठनका लागि आह्वान भएको छ। गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले दुई दिनभित्र संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमतको सरकार गठनका लागि मंगलबार दलहरूलाई आह्वान गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्