१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले नियुक्त गरे ३ मन्त्री: कानुनमा धनराज,स्वास्थ्यमा मोहन र खेलकुदमा डिगबहादुर

प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद् बिस्तार गरेका छन्।

बुधबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्री नियुक्त गरेका हुन्।

कांग्रेस उपसभापति धनराज गुरुङ कानुन न्याय तथा संसदीय मामिला, मोहनबहादुर बस्नेत स्वास्थ्य तथा जनसंख्या र डिगबहादुर लिम्बु युवा तथा खेलकुदमन्त्री बनेका छन्।

प्रकाशित: २० वैशाख २०८० ११:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App