१० मंसिर २०८१ सोमबार
image/svg+xml

शहरलाई व्यवस्थित बनाउन नसक्नुको कारण फोहोर व्यवस्थापन होः मन्त्री गुरुङ

शहरी विकास मन्त्री सीता गुरुङले शहरलाई व्यवस्थित बनाउन नसक्नुको प्रमुख कारण फोहोर व्यवस्थापन रहेको बताएकी छिन।

गुरुप्रति सम्मान प्रकट गरेर मनाइयो गुरु पूर्णिमा

प्राचीन गुरुकुल परम्परादेखि सुरु भएको गुरु पूर्णिमा पर्व आज गुरुप्रति श्रद्धाभाव प्रकट गर्दै मनाइएको छ।

गुरुप्रति सम्मान प्रकट गरेर आज गुरु पूर्णिमा मनाइँदै

सार शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँने गरिन्छ।

गुरुपूर्णिमा र गुरुको कृपा

गुरुबाट ती सबै कुरा प्राप्त गर्न शिष्य पनि असल हुनुपर्छ, सत्पात्र हुनुपर्छ नभए कुपात्रमा परेको अमृत पनि विष बन्छ भनेर त शास्त्रले नै उल्लेख गरेको छ। शिष्यमा ज्ञानको भारी बोक्ने क्षमतादेखि अनुशासनका साथै गुरुसेवा वा गुरुलाई खुसी पार्ने आचरण र व्यवहारको पनि उत्तिकै आवश्यकता पर्दछ।

महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको छः मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले संसदमा महिला सांसदहरुले दिएका अभिव्यक्तिले संसदको गरिमा बढेको बताएका छन् ।

एमालेप्रति मन्त्री गुरुङको कटाक्षः भोको स्यालले श्राप दिँदैमा हात्ती मर्दैन

कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले वर्तमान सत्ता गठबन्धनको सरकार नढल्ने दाबी गरेका छन्।

गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्छः ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गुरु कुट्ने संस्कृतिबाट जोगिनुपर्ने बताएका छन्।

कानुनमन्त्री गुरुङको दावीः संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्त हुन्छन्

कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले संवैधानिक व्यवस्था अनुसार नै न्यायाधीशहरू नियुक्ती हुने गरेको दावी गरेका छन।

भाटभटेनी सुपर मार्केटका सञ्चालक गुरुङ पक्राउ

ललिता निवास प्रकरणमा अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले भाटभटेनी सुपरमार्केटका सञ्चालक गुरुङलाई केही बेर अघि पक्राउ गरेको हो ।

श्रमदानबाट पुल निर्माण गर्दै इच्छाकामना

चितवनको इच्छाकामना गाउँपालिकाले श्रमदानबाट पुल निर्माण सुरु गरेको छ। इच्छाकामना गाउँपालिका–७ को गर्दास र स्याङ्दी जोड्ने पुल श्रमदानबाट निर्माण गर्न सुरु गरिएको हो।

परजीविलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुँदैनः मन्त्री गुरुङ

कानून, न्याय तथा संसदीय मामिला मन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीविहरुको उत्थान हुन नसक्ने बताएका छन्।

सीमान्त गुरु प्लेसिबो इफेक्ट

अहिले सामाजिक सञ्जालमा सीमान्त गुरु भनिने भरत भट्टराईको निकै चर्चा छ। उनको यो चर्चा उनले बिरामीको आँखा हेरेर तथा बिरामीलाई स्पर्श गरेर जुनसुकै रोग ठीक पार्ने दाबी र कतिपय व्यक्तिले आफ्नो कतै ठीक नभएको रोग पनि सीमान्त गुरुको उपचारले ठीक भएको भनाइका कारण भएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्