८ वैशाख २०८१ शनिबार

बढी तौल देखिए पछि प्रहरीले लियो ७ भारतीय मालबाहक नियन्त्रणमा

प्रज्ञापन पत्रमा लेखिएको भन्दा बढी तौल देखिए पछि प्रहरीले फ्लाइएस ( सिमेन्टको कच्चा पदार्थ ) बोकेका ७ भारतीय मालबाहक साधनलाई नियन्त्रणमा लिएको छ।

लिलाम नहुँदा कवाडी बन्दै सवारी साधन

२ वर्ष देखि सुठौली भन्सार कार्यालयमा थन्किएको सवारी साधनहरु लिलामी नहुँदा कवाडी बन्दै गएको छ।

सुठौली भन्सारमा ३६ प्रतिशत मात्र राजस्व असुली

कपिलवस्तुका यशोधरा गाउँपालिका स्थित सुठौली भन्सारमा चालु आर्थिक वर्षको ९ महिनामा वार्षिक लक्ष्यको ३६ प्रतिशत मात्र राजस्व असुली भएको छ। भन्सारमा चालु आर्थिक वर्ष २०७८/०८० को साउन महिना देखि चैत महिना सम्म ७५ करोड १० लाख २५ हजार मात्र राजस्व संकलन भएको हो। भन्सारमा नौ महिनाका लागि १ अर्ब ५६ करोड ४४ लाख १० हजार लक्ष्य दिइएको थियो। जुन नौ महिनाको लक्ष्यको ४८ प्रतिशत मात्र हो।

सुठौली भन्सारको राजस्व संकलन निराशाजनक

सुठौली भन्सारमा धान आयात नहुँदा चालु आर्थिक बर्ष २०७९/०८० मा बार्षिक लक्ष्यको २२ दशमलव ७९ प्रतिशत मात्र राजस्व संकलन भएको हो।

टायल्स, चिनी र गहुँको आयत नहुँदा सुठौली भन्सारमा लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन

आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यकोे १ सय ९३ प्रतिशत राजस्व उठेको थियो। गत अघिल्लो आर्थिक वर्ष १ अर्व ५१ करोड २९ लााख राजस्व संकलन भएको थियो। भन्सार प्रमुख अभिषेक कन्ठले अघिल्लो अर्थिक वर्ष लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन भएपछि गत आर्थिक वर्ष भने लक्ष्यको ७१ प्रतिशत मात्र राजस्व संकलन भएको बताए।

सुठौली भन्सारमा प्लान्ट क्वारेन्टिन कार्यालय नहुँदा समस्या

वार्षिक डेढ अर्ब बढी राजस्व उठाएको कपिलवस्तुको यशोधरा गाउँपालिका स्थित सुठौली भन्सार नाकामा क्वारेन्टिन कार्यालय नहुँदा भन्सार कारोवारमा ठूलो प्रभाव परेको छ।

सुठौली भन्सारमा लक्ष्यको झन्डै दुई गुना राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ मा लक्ष्यको झन्डै दुई गुनाले राजस्व संकलन भएको छ।

सुठौली भन्सारमा बार्षिक लक्ष्यको झन्डै ढेड गुणा राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठुलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को ६ महिनामा नै बार्षिक लक्ष्य भन्दा बढी रकम उठेको छ। भन्सारमा अर्ध बार्षिक अवधि मै बार्षिक लक्ष्यको करिब ढेड सय प्रतिशत रकम संकलन गरेको हो।

३ महिनामा ३६ करोड राजस्व संकलन

कपिलवस्तुको सुठौली भन्सारमा चालु आर्थिक वर्ष ०७७/७८ को तीन महिनामा लक्ष्यको ३ गुणा राजस्व संकलन भएको छ ।

सुठौली भन्सारमा तीन महिनामैं ३६ करोड राजस्व संकलन

कपिलवस्तुको दोश्रो ठूलो नाका सुठौली भन्सारमा चालु आर्थिक वर्ष २०७७/०७८ को तीन महिनामा लक्ष्यभन्दा ३ गुना राजस्व संकलन भएको छ।

लक्ष्यको तीन सय प्रतिशत राजस्व संकलन

कोरोना भाइरसका कारण जारी लकडाउना बिच कपिलवसतुको दोस्रो ठूलो नाका सुठौली भन्सारले चालु आर्थिक वर्ष ०७७/७८ को साउन महिनामा लक्ष्यको करिब तीन प्रतिशत राजस्व संकलन गरेको छ ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्