१९९० पछि सिरी ‘ए’ जित्ने लक्ष्यमा नेपोली
युभेन्टसमाथि ५-१ को जितसँगै नेपोलीले सन् १९९० पछि पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई थप बलियो पारेको छ।
युभेन्टसमाथि ५-१ को जितसँगै नेपोलीले सन् १९९० पछि पहिलोपटक इटालियन सिरी ‘ए’ को उपाधि जित्ने लक्ष्यलाई थप बलियो पारेको छ।
सरकारले चालु आर्थिक वर्षमा १४ खर्ब ५८ अर्ब रूपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ। यो अवधिसम्म अर्थात् साढे पाँच महिनामा सरकारले सबै शीर्षकमा गरी तीन खर्ब ६० अर्ब रूपैयाँ राजस्व संकलन गरेको छ। यो वार्षिक लक्ष्यको २५.६७ प्रतिशत मात्रै हो।
रुस विश्वकप २०१८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको इङ्ल्यान्ड सोही लय २०२२ को कतार विश्वकपमा पनि कायम रहोस् भन्ने चाहन्छ।
टस हारेर पहिले व्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २६३ रनको योगफल बनायो। युएईका लागि रोहन मुस्तफाले सर्वाधिक ५३ रनको योगदान दिए। ७३ बल खेलेका उनले सात चौकाको मद्दतमा ५३ रनको योगदान दिएका हुन्।
नेपाली यु-१७ टोली मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले टोलीको तयारी राम्रो भएकाले भियतनाममा बुधबारबाट सुरु हुने एएफसी यु–१७ एसिया कपको छनोट चरण पार गर्नेमा विश्वस्त रहेको बताएका छन्।
एसिया कपको दाबेदार मानिएको पाकिस्तानमाथि अप्रत्याशित जितसहित श्रीलंका आइतबार उपाधि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ।
पूर्वाधार निर्माण गर्ने सबैभन्दा ठूलो सरकारी निकाय सडक विभागले गत आर्थिक वर्षमा सडक कालोपत्रे विगत चार वर्ष यताकै न्यून गरेको छ।
दिमुथ करुणारत्नेको कप्तानीमा रहेको श्रीलंका आइतबारबाट सुरु हुने पाकिस्तानविरुद्धको दोस्रो टेस्टमा जितसहित शृंखलामा पुनरागमन गर्न चाहन्छ।
टोली निर्माण गर्न मुख्य प्रशिक्षक मेघराजले ७ सय खेलाडीबाट सुरुआतमा ४१ खेलाडी छनोट गरेका थिए। त्यसपछि ३५ खेलाडीको सूची तयार गरेका प्रशिक्षक केसीले सोमबार २३ खेलाडीको अन्तिम नामावली सार्वजनिक गरेका थिए।
आइतबार ६ पटकका विम्बल्डन च्याम्पियन नोभाक जोकोभिचलाई हराउँदै उपाधि जित्न सके उनी सम्भवत् अल इङ्ल्यान्ड क्लबका अहिलेसम्मकै सबैभन्दा विवादस्पद छवि भएका विजेता बन्नेछन्। त्यो उपाधि जितेर उनी धेरै बालकालिका लागि प्रेरणाको स्रोत बन्ने लक्ष्यमा छन्।
सडक विभाग मातहतको पुल महाशाखा चालु आर्थिक वर्षमा लक्ष्य अनुसारको पुल निर्माण गर्न असफल देखिएको छ।
ग्यारेथ साउथगेटको इङ्ल्यान्डले युइएफए नेसन्स लिगमा मंगलबार हंगेरीसँग ४–० को नतिजा बेहोरेसँगै घरेलु भूमिमा शताब्दीकै फराकिलो हार सामना गर्नुपरेको छ।
मलेसियामा जुन १७ गतेदेखि सुरु हुने प्रतियोगिताको फाइनल पुग्ने दुई टोली एसिया कपका लागि छनोट हुनेछन्। नेपाल फाइनल प्रवेश गरे एसिया कपमा छनोट हुनेछ।
थाइल्यान्डसँग मंगलबार पराजय बेहोरेसँगै आइसिसी यु–१९ महिला ट्वान्टी–२० विश्वकप खेल्ने नेपालको लक्ष्य समाप्त भएको छ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको भूमिकालाई महत्त्व दिएको बताएको छ।