१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

प्रधानमन्त्री जे भन्छन् उल्टो गर्छन् !

त्यति मात्र होइन, अर्घाखाँचीमा महोत्सवको उद्घाटनदेखि टुँडिखेलमा माघीका अवसरमा आयोजित दुई कार्यक्रममा सहभागी हुनसमेत उनले भ्याएका छन्।

यस्ता छन् उपेन्द्र यादवले संघीय सरकारलाई दिएको ५३ बुँदे सुझाव...

उनले सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका हुन्।

देश दलतन्त्रमा गयो, लोकतन्त्रको अर्थ समाप्त हुदैछः सांसद अमरेशकुमार (अन्तरवार्ता)

शासकीय चरित्रमा सुधार नहुँदा नागरिकस्तरबाट आलोचना बढेको उनको भनाइ छ।

‘अल्मुताइरीले ज्यादती गरे’

एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा रहेका खेलाडीले न्यूनतम सेवासुविधा उपलब्ध गराउन माग गर्दा मुख्य प्रशिक्षक अबदुल्लाह अल्मुताइरीको बारम्बार दबाबका कारण क्याम्प छाड्नुपरेको असन्तुष्ट खेलाडीले बताएका छन्।

'काठमाडौंमा बसेर मेलम्चीकाे पानी झार्ने मिति तोक्नु उचित होइन'

'पटक–पटक वार्ताका लागि आग्रह गरे पनि अहिलेसम्म कोही पनि सम्पर्कमा आउनु भएको छैन', अर्यालले भने, 'काठमाडौँमा बसेर पानी झार्ने मिति तोक्नु उचित होइन।'

कार्यशैली परिवर्तन नगरे नराम्रो परिणाम आउँछ : रक्षामन्त्री

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले हाम्रो कार्यशैली 'लकिरका फकिर’ जस्तो भएको टिप्पणी गरेका छन् । मन्त्रालयको वार्षिक प्रगति समीक्षा गर्न आयोजना गरिएको कार्यक्रममा उपप्रधानमन्त्री पोखरेलले 'लकिरका फकिर’ जस्तो कार्यशैली परिवर्तन गर्न नसकिए परिमाण आउन नसक्ने बताए ।

युवराजको ‘यु–टर्न’

विगतमा उद्योगी एवं व्यवसायीप्रति रुखो व्यवहार देखाउँदै आएका अर्थमन्त्री युवराज खतिवडाको कार्यशैली र अभिव्यक्ति पछिल्लो समय नाटकीय रूपमा फेरिएको छ।

पर्यटनमन्त्री भन्छन्ः १/२ नम्बरबाट अब हुँदैन, माथिल्लो गियरमै जानुपर्छ’

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले  भ्रमण बर्ष २०२० को लक्ष्य हासिल गर्नका लागि कार्यशैलीमा तिब्रता ल्याउनुपर्ने बताएका छन्।

‘अध्यक्षको कार्यशैलीले सरकार र पार्टीलाई ठूलो धक्का लाग्छ’

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्रीसमेत रहेका पार्टीअध्यक्ष केपी शर्मा ओलीले आफ्नो कार्यशैली परिवर्तन गर्न नसके पार्टी र सरकारलाई गम्भीर क्षति पुग्ने दाबी गरेका छन्। पार्टीभित्र जिम्मेवारी बाँडफाँटका साथै वरीयताक्रम परिवर्तनपछि असन्तुष्ट नेता नेपालले सातबुँदे असहमतिपत्र महासचिव विष्णुप्रसाद पौडेलमार्फत सचिवालय बैठकको निर्णय पुस्तिकामा समावेश गर्न आग्रह गरेका छन्।

उपमेयरहरू अब चुप लागेर नबस्ने

रौतहटका विभिन्न स्थानीय तहका उपप्रबलश्रहरूले एकै स्वरमा प्रमुखहरूको कार्यशैलीको विरोध गरेका छन्। उपमेयर क्लब रौतहटद्वारा जिल्ला समन्वय समिति रौतहटको सभाकक्षमा आयोजित कार्यक्रममा उपस्थित उपप्रमुखहरूले प्रमुखहरूको कार्यशैलीको तीव्र आलोचना गरेका हुन्।

सरकारविरुद्ध सांसदको रोष

प्रदेश १ का सांसदहरुले विकास–निर्माण, सामाजिक सुरक्षालगायतका विषयमा प्रदेश सरकारको कार्यशैलीप्रति असन्तोष प्रकट गरेका छन्। बुधबार संसद् बैठकको शून्य समयमा बोल्ने मुख्य विपक्षी दल कांग्रेसका मात्रै होइनन्, सत्तारुढ नेकपाकै सांसदहरुले समेत सरकारको उपस्थिति र जवाफदेहिता नदेखिएको आरोप लगाएका छन्।

प्रदेश १ : मन्त्रीसँग सत्तारुढ सांसद नै असन्तुष्ट

प्रदेश १ का मन्त्रीहरुको कार्यशैलीप्रति सत्तारुढ नेकपाकै सांसदहरुले तीव्र असन्तोष प्रकट गरेका छन्। प्रदेश सरकारका मन्त्रीहरु स्वेच्छाचारी र अनियन्त्रित बनेको, मन्त्रालयको काममा भन्दा उद्घाटन र घुमघाममै रमाएको भन्दै सांसदहरुले मुख्यमन्त्री शेरधन राईलाई उनीहरुको शैली सुधार्न खबरदारी गरेका हुन्।

पार्टी सभापतिको कार्यशैलीले कांग्रेस गम्भीर संकटमा : नेता सिंह

नेपाली कांग्रेसका पूर्व महामन्त्री प्रकाशमान सिंहले पार्टी सभापतिको कार्यशैलीका कारण नेपाली कांग्रेस गम्भीर संकटमा फसेको बताएका छन्। कांग्रेस जिल्ला कोषाध्यक्षहरूको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता सिंहले कुनै एकजनाको सनकको भरमा पार्टीलाई डुबाउन नहुने बताए।

कार्यशैलीबाट प्रधानमन्त्री सन्तुष्ट

प्रधानमन्त्री केपी शर्मा ओलीले पोखरामा निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अहिलेसम्मको भौतिक प्रगतिबाट आफू सन्तुष्ट रहेको बताएका छन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्