१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

यस्ता छन् उपेन्द्र यादवले संघीय सरकारलाई दिएको ५३ बुँदे सुझाव...

जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले संघीयता कार्यान्वयनका लागि प्रदेशमा मन्त्रालयको संख्या घटाउने लगायत समेटेर सरकारलाई ५३ बुँदे सुझाव दिएका छन्।

उनले सरकारले आफ्नो कार्यशैलीमा सुधार गरी जनतालाई परिवर्तनको प्रत्याभूति दिलाउन, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग, यातायात, सञ्चार लगायतका क्षेत्रमा सुधारका लागि सुझाव दिएका हुन्।

देशमा विकास निर्माणका कार्यलाई गति दिन र मुलुकमा सुशासन कायम गर्दै संविधान संशोधनसहित संघीयताको प्रभावकारी कार्यान्वयन लगायतका ५३ बुँदे प्रस्तावसहितको सुझाव पेश गरेका हुन्।

यस्ता छन् यादवले संघीय सरकारलाई दिएको ५३ बुँदे सुझाव...

प्रकाशित: २८ मंसिर २०८० ०१:४७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App