कोरोना र सीमान्तकृत समुदाय
अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।
अहिले सीमान्तकृत समुदायमा कोरोनाकै कारण ‘निमोनिया’ भएर कति वयस्क, वृद्ध, वृद्धा आदिको मृत्यु भएपनि त्यो पुष्टि हुन गाह्रो छ ।
कोरोना संक्रमणबाट विश्वभरि मृत्यु हुनेको संख्या अप्रिल १२ सम्म एक लाख १० हजार २६ पुगेको छ। नेपालसहित दुई सय १३ मुलुकका झन्डै १८ लाख मानिस संक्रमित भएका छन्।
कोरोना त्रास: अफ्रिकामा कोरोना महामारीको अवस्था के छ ? के गर्दैछन् नेपाली समुदाय?
नोभल कोरोना भाईरस २०१९ (कोभिड १९) को नियन्त्रणमा संसारका देशहरुले आफ्नो ढंगले कार्यक्रम संचालन गरेका छन्। नेपालले पछिल्लो दशकमा स्वास्थ्यका सूचकांङ्कहरुमा क्रमशः सुधार गरेको भएता पनि पोषणको अवस्था त्यति संन्तोषजनक छैन।
जंगलमा फिरन्ते जीवन विताउने राउटे समुदायको स्वास्थ्य जाँच गरिएको छ। विश्वमा कोरोना भाइरस (कोभिड–१९) संक्रमण बढीरहेका बेला गुराँस गाउँपालिकाले राउटे समुदायका एक सय ५१ जना सदस्यहरुको बुधबार स्वास्थ्य जाँच गरेको हो। ‘थर्मल गनमार्फत राउटे समुदायका नागरिकहरुको ज्वरो जाँच ग¥यौं,’ अनमी सुमन काफ्लेले भनिन्, ‘कुनै पनि राउटेमा उच्च ज्वरो देखिएन।’ राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोलामा बस्दै आएको छ।
लकडाउनका कारण खाद्य संकटमा रहेको राउटे समुदायलाई प्रदेश सरकारले खाद्यान्न उपलब्ध गराएको छ । जंगलमा फिरन्ते जीवन विताउने यो समुदायलाई भेरीगंगा नगरपालिकाको सक्रियतामा कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले खाद्यान्न उपलब्ध गराएको छ । राउटे समुदाय अहिले भेरीगंगा नगरपालिका–२ स्थित सत्तरी नजिकैको छिन्चु खोला किनारमा बस्दै आएको छ ।
मेरो नाम ‘मेखराज परियार’.....तर पख्नुस्, म दलितवाला दमाइं होइन, शिल्पी दमाइं हुँ....। यस्तो भन्यो भने मलाई विभेद हुँदैन ?
माघ शुक्लपूर्णिमादेखि सुरु हुने पश्चिम तराईबासी राना थारू समुदायको होरी (होली) छोटिएर एक सातामा सीमित भएको छ।
रावाबेंसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा माझीगाउँमा कोसी पूजा गरेका छन्। ‘सबैको फलिफाप होस्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका अल्पसंख्यक माझी समुदायले दूधकोसीमा पुगेर पूजा गरेका हुन्।
खोटाङको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवा माझीगाउँका माझी समुदायले कोसी पूजा गरेका छन्। ‘सबैको फलिफाप होस्, रक्षा गरुन्, चिताएको पुगोस्’ भन्ने कामना गर्दै रभुँवाका अल्पसंख्यक माझी समुदायले मंगलबार दुधकोसीमा पुगेर कोसी पूजा गरेका हुन्। पाठी, कुखुराको भाले, परेवा, हाँस र अण्डाको बलि दिएर कोसी पूजा गरिएको रावाबेँसी गाउँपालिका–३ लामीडाँडाको रभुँवाका वडा सदस्य रहेका सोमबहादुर माझीले बताए।
शेर्पा समुदायले २१४७ औँ ग्याल्बो ल्होसार विभिन्न कार्यक्रम गरेका छन्। शेर्पा समुदायकोे संस्था हिमालयन सांस्कृतिक केन्द्रले ‘ल्होसार गुथुक साँझ’ कार्यक्रम गर्दै ल्होसार मनाएको हो।
कहिले कुवा, कहिले खोल्सा, खोला, धाराबाट दैनिक पानी खानुपर्ने बाध्यता बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ८ का स्थानीयलाई छ।
उनीहरुको जग्गा स्थानीय यदुप्रसाद शर्मा, हरिप्रसाद शर्मालगायतका अन्य पसल गरेका स्थानीयवासीले नाममा लिइसकेका छन्।
साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन्।
जिल्ला प्रहरी कार्यालय नुवाकोटमा पाँच सय ४२ जनाको दरवन्दी भए पनि अहिले तीन सय जना मात्र कार्यरत छन्।