१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

सभामुखमा पुनर्विचार गर्न आग्रह

मानवअधिकार क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संघसंस्थाले पूर्ण र स्वतन्त्र अनुसन्धान नभइन्जेल व्यक्ति हत्यामा संलग्न भएको आरोप लागेका अग्नि सापकोटालाई सभामुख बनाउने निर्णयमा पुनर्विचार गर्न सत्तारुढ नेकपालाई आग्रह गरेका छन्। २०६२ सालमा काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा संलग्न भएको किटानी जाहेरी दर्ता भएको छ।

गुरुङ समुदायको महिना

नेपालीमा उखानै छ ‘पुस फासफुस’ । नेपाली संस्कृतिअनुसार पुस महिनामा अन्य महिनाको तुलानामा कमै चाडपर्व पर्ने गर्छ । यद्यपि गुरुङहरुको नयाँ वर्ष तमु ल्होसार भने पुस १५ गते पर्छ । गुरुङ समुदायले यसलाई धुमधामका साथ मनाउँछन् भने क्रिश्चियन धर्मावलम्बीहरुले क्रिसमस डे मनाउँछन् । क्रिश्चियन धर्मका संस्थापक जिसस क्राइस्टको जन्म दिनलाई क्रिश्चियन धर्मावलम्बीले मेरी क्रिसमसको रुपमा मनाउने गर्छन् ।

मगर समुदायले टुँडिखेलमा माघे संक्रान्ति मनाउने

मगर समुदायले माघे संक्रान्ति (माघे सकराती) का अवसरमा राजधानीको टुँडिखेलमा शुभकामना आदानप्रदान कार्यक्रम तथा मगर मौलिक सांस्कृतिक महोत्सवको आयोजना गर्ने भएको छ।

राउटे महिला बस्दैनन् छाउगोठ

राउटे समुदायको अन्य समुदायभन्दा रहनसहन, रीतिरिवाज र शैली भिन्न छ। राउटेले अन्य समुदायबाट धेरै कुरा सिक्न आवश्यक छ तर राउटेबाट अरू समुदायले सिक्नुपर्ने कुरा पनि त्यतिकै छन्।

नर्सहरू मधुमेह खोज्दै समुदायमा

एक पटक डायबिटिजको यकिन भएका बिरामीले नियमित औषधि खाए वा नखाएको र जीवनशैलीमा परिवर्तन गरे या नगरेको अनुगमन हुने संयन्त्र नहुँदा कालान्तरमा आँखा, मृगौला र मुटुका रोगहरूले आक्रान्त भएर मृत्युसमेत हुने गरेको छ।

थारू समुदायमा माघीको रौनक

पश्चिम क्षेत्रका थारू समुदायको मुख्य पर्व माघी आउन दुई सातामात्र बाँकी हुँदा विभिन्न गाँउमा उल्लासमय वातावरण सुरू भएको छ।

जिसस र माओ

उनीहरूबाट प्राप्त भइसकेका ज्ञानका आधारमा नयाँ ज्ञान सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको। इतिहास, श्रुति र पुराणका भारीमुनि किचिएर मर्नु आजका मान्छेको काम होइन। नयाँ इतिहास सिर्जना गर्ने काम हो, अहिलेका मान्छेको।

२५औँ महानगर दिवस मनाइँदै

महानगरले दिवसका अवसरमा ज्यापु समुदायका परम्परागत ६३ गुठी, खड्गी समुदायका ६० गुठी, गुँला बाजाका २३ समूहका बाजा गुरुहरूलाई नगद २५ हजारसहित सम्मान गर्नेछ।

परिवर्तन हुँदै रौनियार समुदाय

सबै सुरक्षाको जिम्मेवारी समेत आयोजकले लिएको थियो। मिस रौनियारको ताज विजेता प्रिया रौनियारका बुवा विनोद रौनियारले छोरीको प्रगतिले जीवनमा सबैभन्दा सुखद् क्षणको अनुभव गराएको सुनाए।

जिल्लाका विद्यालयहरुमा समुदाय प्रहरी साझेदारी कार्यक्रम

जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जिल्लाका सबै सामुदायिक विद्यालयहरुमा पुगेर समुदाय प्रहरी साझेदारी सचेतना कार्यक्रम सञ्चालन गरि रहेको छ। प्रहरीसंग साझेदारी कार्यक्रम जिल्लाका सबै स्थानीय तहमा रहेका विद्यालयहरुमा सञ्चालन भई रहेको हो। सोमबार जिल्ला प्रहरी कार्यालयको व्यवस्थापनमा म्याङलुङ ४ मा रहेको सारधा आधारभुत विद्यालयमा समुदाय प्रहरी साझेदार कार्यक्रम सम्पन्न भएको छ।

आत्मसम्मान खोजीमा चमार समुदाय

पशुबलिका लागि एसियामै प्रसिद्ध बाराको गढीमाई मेला यही मंसिर १ गतेदेखि जारी छ। प्रत्येक ५ वर्षमा एकपटक महागढीमाई–१, बरियारपुरमा लाग्ने मेलामा नेपाल तथा भारतका लाखौं भक्तजनको भीड लाग्ने गरेको छ। मेला मंसिरभर चल्नेछ। मेला समितिले मंसिर १७ र १८ गते पशुबलिको तयारी गरेको छ। पशुबलिको समय नजिकिएपछि मेलामा भक्तजनको भीड बढ्ने गर्छ। एक महिने मेलामा ७० लाखभन्दा बढी भक्तजनले मन्दिर दर्शन गर्ने मेला समितिको अनुमान छ।

नेपाल भ्रमण वर्ष २०२० को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा

सरकारले 'नेपाल भ्रमण वर्ष २०२०’ को शुभारम्भ ५० हजार जनसमुदायको बीचमा गर्ने घोषणा गरेको छ।

नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी समिति

भक्तपुरको दुवाकोट चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजमा समुदाय प्रहरी साझेदारी समिति गठन गरिएको छ। बिहीबार भएको भेलाले कलेजका प्रिन्सिपल प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको हो। समितिको सदस्य सचिवमा महानगरीय प्रहरी प्रभाग, दुवाकोटका प्रहरी सहायक निरीक्षक (असई) निमबहादुर घर्तीमगर छन्।

उपनिर्वाचन तयारीबारे कूटनीतिक समुदायलाई जानकारी

निर्वाचन आयोगले मंसिर १४ गते हुने प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र, स्वच्छ, निष्पक्ष, विश्वसनीय र मितव्ययी हुनेमा कूटनीतिक नियोगलाई आश्वस्त पारेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्