१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

थारु समुदायमा सिकलसेलको प्रकोप

रोगीहरूलाई सरकारले एक लाख रुपैयाँसम्म निःशुल्क उपचारको व्यवस्था गरेपनि त्यतिले उपचार खर्च नपुग्ने र आफूहरुले केही पनि काम गर्न नसक्ने भएकाले  सरकारले भत्ताको व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

प्रहरी समुदाय साझेदारीः अभियुक्त खोज्न सहज बन्दै

जिल्ला प्रहरी कार्यालय जुम्लाले समुदायसंगको सहकार्य गर्ने रणनीतिका कारण अभियुक्त पक्राउमा सहज बन्दै गएको छ।

हराउँदै थारू समुदायकाे मन्द्रौहा नाच

पौराणिक कथामा आधारित रहेर नाटकीय रूपमा नाचिने थारु समुदायको मन्द्रौहा नाच बिस्तारै हराउँदै गएको छ। धान भित्र्याएपछिको थकान मेट्न नाचिने मन्द्रौहा नाचमा युवा पुस्ताको सहभागिता हुन नसक्दा लोप हुने अवस्थामा पुगेको हो।

नेवार समुदायकाे भाइटीका भोलि, आज म्हः (आत्म) पूजा गर्दै

नेवार समुदायले आजको दिन  म्हः (आत्म) पूजासमेत गर्दैछन्। कात्तिक शुक्ल प्रतिपदाका दिन आज नेवार समुदायका मानिसले आफ्नो आत्म  (म्हः) पूजा पर्व मनाउने गर्दछन्।

बनकरिया बालबालिकालाई शैक्षिक सामग्री

आर्थिक अवस्था कमजोर रहेको लोपोन्मुख जाति बनकरिया समुदायका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ।

दशैँ मनाउन कर्जा खोज्दै बादी समुदाय

कञ्चनपुरको भीमदत्त नगरपालिका–९ जमुनाभाणीका बादी समुदाय दशैँ मनाउनका लागि कर्जा खोज्नमा जुटेका छन् । बादी समुदाय वर्षात्का बेला मजदुरी नपाउँदा बेखर्ची भएका छन् । महाकाली नदीले छाडेको बगरमा तीन दशकदेखि बस्दै आएका बादी समुदायले मजदुरी नगरे चुल्होमा आगो बल्दैन ।

‘भुरभुरा रहर’ को च्यारिटी सो

थारु समुदायकी किशोरीको रहर पुरा नहुँदाको मनोवैज्ञानिकमाथि आधारित ‘भुरभुरा रहर’ फिल्म पहिलो पटक प्रदर्शन गरिएको थियो। ‘भुरभुरा रहर’ ले हावामा उड्ने रहरको वर्णन गर्दछ। दसैंको अवसरमा थारु समुदायका युवा युवतीहरुले नाच्ने सखिया नाचलाई फिल्ममा समावेश गरिएको छ।

दलितभित्रको अवसरवाद

जातीय उत्पीडनको सिकार भई समग्ररूपले पिछाडि परेका दलित समुदायको उत्थानमा आफ्नैभित्रको अवसरवाद प्रमुख चुनौती बन्दै गएको छ। दलित समुदायको समृद्धि र विकासका लागि राज्यले प्रदान गरेको विभिन्न अवसर निश्चित टाठाबाठा दलितमा समित रहन गई सम्रग दलित विभिन्न क्षेत्र र तहमा अपेक्षित फड्को मार्न सकेका छैन्।

बाँकेमा फरक तरिकाले समुदायसँग मिलेर दशैँ मनाइने

हिन्दूहरुको महत्वपूर्ण पर्व दशैँको बाँकेमा छुट्टै विशेषता छ। यो जिल्लाका नागरिकले आ–आफ्नो घरघरमा मात्र होइन समुदायसँग मिलेरसमेत दशैँ मनाउने गर्दछन्।

खान लाज माने पनि भरिन्छ पेट

एउटा भनाइ छ– खान लाज माने भोकै परिन्छ। यो कुन ठाउँमा भनिएको हो, थाहा छैन। नेवार समुदायको भोजमा भने तपाईं जतिसुकै लाज माने पनि भोकै पर्नु हुन्न। अर्थात् लाज मान्दामान्दै पनि तपाईको पेट भरिन्छ।

अन्तराष्ट्रिय समुदायलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आह्वान

अर्थमन्त्री डा. युवराज खतिवडाले नेपालको पूर्वाधार विकासमा लगानी गर्न अन्तराष्ट्रिय समुदायलाई पुनः आह्वान गरेका छन्।

स्थानीय र जनप्रतिनिधिद्वारा सडक सरसफाइ

समुदाय विकासका काममा श्रमदान पातलिँदै आए पनि सोलुुखुम्बु लोखिमका जनप्रतिनिधि र स्थानीय भने सडक मर्मत तथा सरसफाइमा व्यस्त देखिएका छन्।

आइसिएफसी–प्रहरी परिसर सम्झौता

आइसिएफसी फाइनान्स र महानगरीय प्रहरी परिसर काठमाडौंबीच सम्झौता भएको छ। ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्न उक्त सम्झौता भएको संस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

गुँला पर्व अर्थात संगीतको उत्सव

पर्वभर बौद्धहरु विशेष गरी माछामासु खाँदैनन्। पर्वका क्रममा दैनिक बिहान बाजा बजाउँदै मठमन्दिर, बौद्ध बिहार र चैत्य जाने गरिन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्