१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

लाखे नाच जोगाउँदै नेवार समुदाय

नेपालको मौलिक लाखे नाचको संरक्षणमा नेवार समुदायले सक्रियता देखाउन थालेका छ। युवा पुस्ताहरूले बेवास्ता गरेको लाखे नाच पछिल्ला वर्षमा हराउँदै जान थालेको थियो। जात्रा र विशेष अवसरमा नेवार समुदायले प्रदर्शन गर्दै आएको लाखे नाच खर्चिलो भएको बताउँदै प्रदर्शन हुन छाडेको थियो। लाखे नाच्न जान्ने र युवा पुस्ताले यसलाई महत्व नदिँदा हराउँदै गएको स्थानीयहरू बताउँछन्। हराउँदै गएको लाखे नाचको संरक्षणमा कुश्मा नगरपालिका–५ मा रहेको नेवाः सांस्कृतिक समूह जुटेको छ।

लोकसेवाको प्रश्न–पत्रप्रति किरात समुदाय असन्तुष्ट

लिच्छवीहरु नेपाल आएपछि उनीहरु नेपालको पुर्वी भेगतिर बसोबास गर्न लागेका हुन्। मंगोलहरु नेपालमा आएर किरात भएका हुन् भन्ने पनि कतिपयको मत छ।

सूर्यमानका एक हजार पूर्णचन्द्र (भिडियो)

नेवा: समुदायले मनाउने विभिन्न पर्व मध्येको एक हो ‘जंकु’। ‘जंकु’ भन्नाले मानिसले आयुमा निश्चित अवधि पार गरेपछि मनाइने खुशियाली हो। नेवारी समुदायले बच्चा हुँदा गरिने ‘पास्नी र भात खुवाइलाई’ जन्कुको संज्ञामा राखे पनि ५ वटालाई विषेश महत्व दिने गर्दछन्।

मक्कामदिनाको यात्रा...

मुस्लिम समुदायको पवित्र तीर्थस्थल साउदी अरेबियाको मक्कामदिनामा हज गर्न नेपालबाट मुस्लिम समुदायको टोली साउदी अरेबिया प्रस्थान गरेको छ।

सम्झनामा दुःखीराम

२०५७ साउन २७ गतेगाउँमा लक्ष्मी चौधरीको पाडो म¥यो।त्यसपछि स्थानीय सदा समुदायलाई सधैँझै मरेको पाडो फाल्न तत्काल आउनू भन्ने निर्देशन आयो। एकातिर पुर्खौँदेखि सिनो फ्याँक्दा पनि आफ्नो जीवन र जीविकामा कुनै अन्तर नआएकाले अब यो काम नगर्ने कि भनेर सदा गाउँमा छलफल चलिरहेको थियो। अर्कोतिर मरेको पाडो फ्याँक्न २–४ जनाले पुग्दैनथ्यो। यसका लागि कम्तीमा पनि १०–१२ जना चाहिन्थ्यो। त्यसैले तत्काल यति मानिस जुटाउनु सहज थिएन।

पपुवा न्युगिनीमा हिंसा, २४ जनाको मृत्यु

प्यासिफिक राष्ट्र पपुवा न्युगिनीमा आदिवासी समुदायबीच भड्किएको परस्पर हिंसाका कारण २४ जनाको मृत्यु भएको छ।

दलित समुदायको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा

दलित समुदायबाट पहिलो पटक कुमारी ज्ञानमाला रन्पाल विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्न सफल भएकी छिन्। दलित समुदायबाट पहिलो पटक सगरमाथाको आरोहण गरेर कीर्तिमान कायम गर्ने विजय घिमिरे विश्वकर्मासँंगै कुमारी ज्ञानमाला रन्पाल सगरमाथाको शिखर चुम्न सफल भएकी हुन्।

होमस्टेमा होमिएका थारु युवती

बर्दिया खैरेनी थारु समुदायको बाहुल्यता भएको गाउँ हो। नगरपालिकामा पर्ने भएपनि खैरेनी गाउँको वरपर जंगल छ। घर नजिकैको जंगलबाट आउने बन्य जन्तुले हरेक वर्ष गाउँलेलाई सताउने गर्छन।

साकेलाको बिदाईमा लोपोन्मुख शिली

साकेला चाडको बिदाईमा चारी शिली, तयामा–खियमा शिली, मोछामा शिली, द्यार्पा शिली, ककले, बेसारा, कुकरालगायतका लोपोन्मुख शिली प्रदर्शन गरिएको छ।

सगरमाथा चुम्ने तन्नेरीहरू

दलित समुदायबाट सगरमाथा चुम्ने पहिलो व्यक्ति विजय हुन्। त्यसैगरी ज्ञानमाला रणपाल सगरमाथा टेक्ने पहिलो दलित महिला बनिन्। शिखरमा उनले आफ्नो पिताजीको तस्बिर पु¥याइन्।

नेपालगञ्जमा ईद उल फित्रको रौनक(फोटो फिचरसहित)

ईदको अवसरमा मुस्लिम समुदायले विपी चोकमा रहेको ईदगाहमा पुगेर सामुहिक रुपमा नवाज पढेका छन्।

सीपले सक्षम भुजेल समुदाय, बासको चिन्ता

पति कहिलेकाहीँ ज्याला, मजदुरीका लागि बाहिर गए पनि अरू समय सुकमायासँगै पुख्र्यौली सीपको काम गर्छन्।

सञ्चारमन्त्रीले भने–‘म तिम्रो होमवर्क चेक गर्न बेलाबेलामा आउँछु’

सूचना तथा सञ्चार, प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा एकाएक सुजनलाई आँगनदेखि नै डो¥याउँदै उनको कोठामा लगेर कापी–किताब मागे। सुजनले आफ्नो ब्यागमा भएको सबै किताब–कापी क्रमैसँग मन्त्री बाँस्कोटाको हातमा राखिदिए ।

ऐतिहासिक गढीमा साकेला नाच

चराचुरुङ्गी बेंसीबाट लेकतिर जाने गर्मी याममा उभौली तथा लेकबाट बेंसीतिर झर्ने जाडो याममा उद्यौली पर्व मान्ने प्रचलन छ।

किराँत समुदायले मनाए उभौली पर्व (भिडियो)

किराँत जातिले शनिबार उभौली पर्व मनाएका छन्। प्रत्येक वर्ष चण्डिपूर्णिदेखि आफूलाई प्रकृतिको पूजारी मान्ने किराँत जातिले भव्य रूपमा परम्परा अनुसार भूमिपूजा गरी उभौली चाड चण्डी नाच नार्दै एक महिनासम्म मनाउने गर्छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्