करेन्ट लागेर मृत्यु भएको व्यक्तिका परिवारलाई १६ लाख क्षतिपूर्ति
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।
ग्रामीण पूर्वाधार तथा वातावरण विकास मञ्च र पीडित परिवारबीच आज भएको छलफलपछि पीडित परिवारलाई रु १६ लाख क्षतिपूर्ति दिने सहमति भएको हो।
करेन्ट लागेर घाइते भएका उनको उपचारका क्रममा विराटनगरको कोसी अस्पतालमा मृत्यु भएको डिएसपी श्रेष्ठले बताए। घटनाका बारेमा अनुसन्धान थालिए प्रहरीले जनाएको छ।
गोठमा खेल्ने क्रममा भुइँमा लत्रिएको बिजुलीको नाङ्गो तारबाट करेन्ट लागी घाइते भएका बालकलाई उपचारका लागि कल्याणपुरतर्फ ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ।
जिल्लाको बडिगाड गाउँपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ। बडिगाड गाउँपालिका-५ का दाँग घैयाबारीका २२ वर्षीय रेमश पाईजाका करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ।
छत्रदेव गाउँपालिका वडा नम्बर–६, ठुलापोखराका ४८ वर्षीया कमला रानाको आफ्नै घरमा रहेको बिजुलीबाट चल्ने मकै पिस्ने जाँतो चलाउने क्रममा करेन्ट लागेर घाईते भएकी थिईन्।
मकै बारीमा पासो थाप्न जोडेको विद्युतीय तार छुन पुग्दा त्रियुगा नगरपालिका ९ राजाबासका जगदीश पोखरेलको बिहीबार विहान मृत्यु भएको हो ।
करेन्ट लागेर महोत्तरीमा एक भारतीय नागरिकको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
मोरङको सुन्दरहरैंचा नगरपालिका–७ गोठगाउँमा आइतबार साँझ एक जनाको करेन्ट लागेर मृत्यु भएको छ।
कपिलवस्तु नगरापालिका–७ धमौली गाउँमा पानी तान्ने मोटरमा छुदा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ। स्थानीय सन्तोष शुक्लाको छोरा वर्ष ८ का आदर्श शुक्लाको मृत्यु भएको हो।
करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा व्यास नगरपालिका–४ का ३० वर्षीय सुवास श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।
सल्यानमा आँप टिप्ने क्रममा करेन्ट लागेर शारदा नगरपालिका–७, का १४ वर्षीय टोपेन्द्र बुढाथोकीको मृत्यु भएको छ । सोही नगरपालिका ६ मा रहेको भट्टेचौरमा आँप टिप्दै गर्दा उनलाई करेन्ट लागेको थियो ।