१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml

मिल सञ्चालनमा आएपछि उखु तानातान

सर्लाहीमा रहेका तिनवटै चिनी मिल सञ्चालनमा आएपछि किसानले खेतमा उब्जाएका उखु तानातान भइरहेको छ।

सर्लाहीका दुई चिनी उद्योग संचालनमा

सर्लाहीका दुई चिनी उद्योग संचालनको अन्तिम तयारीमा छन्। उखु किसानलाई मिलसम्म पुर्‍याउने उखुको चलान पुर्जी वितरण गर्नुका साथै दुई चिनी उद्योगले उखु खरिद गर्न थालेका छन्।

उखु किसानको समस्या: न मूल्य निर्धारण, न उद्योग चल्ने नै ठेगान

उखुको मूल्य निर्धारणमा उखु उत्पादकको कुनै भूमिका नहुने तथा उद्योगी र सरकार मिलेर किसानको उत्पादनको मूल्य निर्धारण गर्ने गरेको कारण उखु खेतीमा लाग्ने खर्चको तुलनमा आम्दानी नहुँदा हरेक वर्ष खेती घटेको मैनालीको दाबी छ।

बक्यौता माग गर्दै उखु किसानले चिनी उद्योगको रोके निकासी

सर्लाहीका उखु किसान चिनी उद्योगविरुद्ध आन्दोलनमा उत्रिएका छन्। नगद उपलब्ध गराउँछु भनेर किसानसँग उखु किनेको चिनी मिलले दुई महिनाभन्दा बढी भइसक्दा पनि रकम उपलब्ध नगराएपछि बक्यौता माग गर्दै किसानहरु आन्दोलनमा उत्रिएका हुन्।

चिनी उद्योगले उखु पाउनै छोडे

उद्योगीको दादागिरीबाट आजित किसानले उखु खेती मासेका छन्। भएकाले पनि उद्योगलाई उखु दिनै छाडेका छन। यही कारण यहाँका तीनवटा चिनी मिल सञ्चालन हुन सकिरहेका छैनन्। सुस्तामा रहेको बाग्मती सुगर मिलले मंसिर दोस्रो साता क्रसिङ सुरु गरेको थियो। पर्याप्त उखु नपाएपछि एक साता नहुँदै मिल बन्द गरियो।

चिनी उद्धोगको दादागिरीले आजित किसान, बरु खेत बाँझै राख्छौं उखु लगाउँदैनौ

नवलपरासीको प्रतापपुर ७ सुर्यपुराका सुरेन्द्र यादवले पोहोर एक बिगाहाको उखु मासेर अन्नबाली लगाए। यसपाली थप एक बिगाहाको उखु मासेर केरा लागाउने तयारीमा छन्।

रौतहटको ‘श्रीराम सुगर मिल्स’ सधैंका लागि बन्द, यस्ताे छ कारण

उद्योगले ‘अत्यन्त जरुरी सूचना’ जारी गर्दै २ अर्ब १७ करोड ७५ लाख ५८ हजार रुपैयाँ घाटा भएकाले अब सञ्चालन गर्नै नसकिने जानकारी दिएको हो ।

चिनी उद्योगले बिजुली बेच्ने!

उद्योगबाट विद्युत् उत्पादन हुने कुरा सुन्दा अचम्म लाग्न सक्छ। सबैभन्दा बढी बिजुली खपत गर्ने उद्योगबाटै विद्युत् उत्पादन हुनु साँच्चिकै आश्चर्यजनक कुरा हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्